याद

Sangit Limbu

जब उसलाई सम्झिन छु आँखा बाट आपै आसु आउछ! आकिर किन होला के यो माया हो !!

#माया / प्रेम


तनाब

Deepak Bhatta

√√गजल√√
~~~~~~
मैले मन पराउनेले आज दाई भनि तनाबमा छु
मिठो बोलि बोल्दा पनी बाई भनी तनाबमा छु

नमानी नमानी फेरी पनी उस्कै पछी दौडिरहे
किन आउस् मेरो पछी नआई भनि तनाबमा छु

मलाई आफ्नो बनाउने तैले सपना नदेख भन्दै
त्यो दिल भित्र अरू नै सजाई भनी तनाबमा छु

रिसले आगो उ भएकी हास्दै मैले हात सामाए
गालि दिन्छु मेरो हात नसमाई भनी तनाबमा छु

उ रिसाउदै थिई म प्रेमका सब्दले फकाउदै गए
धेरै नबोल दिन्छु फेरी कुटाई भनी तनाबमा छु

#अन्य


माया

Deepak Bhatta

तिम्रा ती हरेक सवालका जवाफ पठाउनेछु
गरे हुन्छ अनेकौ गल्तीहरू माफ पठाउनेछु
प्रिय मान्छे यदि तिमी अरूकै भयौ भने पनि
उपहारमा तिम्रो लागि म गुलाफ पठाउनेछु

दीपक भट्ट
डडेल्धुरा महाकाली
नेपाल

#माया / प्रेम


अनमोल जिन्दगि सँधै तिम्रो यादमा

Kamal Rokaya

माफ गर तिमिलाई छोडेर जाँदैछु
अनि झुटा बाचा कसम तोडेर जाँदैछु
मलाई धोकेबाज नभन्नु है
मत बाध्यताले मन मोडेर जाँदैछु
अब केहि समय मात्रै छ तिम्रो साथमा
एउटा सानो कोशेलि छोडेर जाँदैछु
हँसायहुला तिमिलाइ दुखाएपनि हुला
तिम्रो चर्कियको मन जोडेर जाँदैछु
कहिलेकाँहि सम्झिदिनु
अब कहिले नआउने गरि छोडेर जाँदैछु

उहि सिसिर
कमल रोकाय धौलागोह कालिकोट
con.no.9865912037

#माया / प्रेम


मैं फ़िदा हूं

Rajesh Kumar Yadav

अब है अंधेरा ही अंधेरा कौन कहेगा
देखो ये क्या यह किसकी रोशनी
कौन कहेगा
चर्चाएं है जिस अदा की उसे
सादगी ताजगी कौन कहेगा
मैं फिदा हूं जिस अदा पर उसे
शांति की खुशबू कौन कहेगा
अब तारीफ करे जमाना
दुश्मन भी हो फिदा
आपसे ऐसी दोस्ती हो
दोस्ती की भी बंन्दगी हो कौन करेगा
दोस्ती के पीछे जमाना हो
दोस्ती से पुरानी दुश्मनी हो
आदमी फिर बने आदमी
प्रेम का देवता हो कौन बनेगा
राजेश कुमार यादव
‌ १९/२/२०१६

#अन्य


वो कहें और हम अपना सर्वस्व

Rajesh Kumar Yadav

वो कहें और हम अपना सर्वस्व लुटा दे
हम कहें और वो मुस्कुरा दें
जीवन के हर मोड़ पर जिंदगी को सजा दें
चाहत में उनकी खुद को भुला दें
ग़म कभी छू ना पाए वफाओं के हम ऐसे निशां बना दें
चेहरे से जो वो पर्दा हटा दें
जमाना कहता है हमसे
दीवाने हो क़यामत के
हम दीवाने हैं उनके
वो कोई तो कयामत ढा दे
उनके लिए हम अपनी जिंदगानी लुटा दे
सजा दे ,सिला दे ,मिटा दे ,
कोई फैसला तो सुना दे
राजेश कुमार यादव
२३/०१/२००२

#माया / प्रेम


दूरियां

Rajesh Kumar Yadav

जो दिल में रह रहे हैं लोग
कितनी दूर जाकर बस गए हैं लोग
जोड़ना जो चाहते थे दिल दिल से
कितने जख्म दे गए हैं लोग
हमेशा तलाश किया जिनको
कितनी दूर जाकर बस गए हैं लोग
खुद मैं भी खबर नहीं
किन किन दिशाओं में रह रहे हैं लोग
उतरती है अप्सराएं स्वर्ग से दिन-रात देखतेे हैं लोग
कपकपाती है कड़क सर्दी में कड़की से
बिना मन के देह पर देह थोपते हैं लोग
ये कैसी बस्ती कैसा राज
कैसा है आलम आज
घुट घुट के जिन्दा जी रहे हैं लोग
राजेश कुमार यादव
५/८/२०१८

#अन्य


मान्छेले भगवान थामेको छ

Jay Baral

खुट्टाले जमिन र टाउकोले आसमान थामेको छ
हजुर यति बुझ्नुहोस् मान्छेले भगवान थामेको छ

ए हजुर ती नेतालाई त्यसै गाली नगर्नुहोस्
मित्रको पाउ परेर उसले घर जहान थामेको छ

जुन मन्दिरमा दियो बल्छ फल फूल चढ्छ
बुझे हुन्छ कि त्यो मन्दिर सैतान थामेको छ

#अन्य


satya

Krishna Kumar Yadav

ximekila yantrixa ma yaan pathau xa hamro desh le khaladima jawan pathau xa bherkhar bidesh gayeka xora amma lai biser xan ra buhari lai saman pathau xa......

#अन्य


छलकपटको प्रेम पत्र

Kamal Rokaya

मलाइ माया गर्छु भन्दै दोबाटोलाई नछेक्नु रे
मेरो नाममा झुटो पत्र कहिले पनि नलेख्नु रे
भो अब चाँहिदैन तिम्रो क्षणिक मुस्कान उसैलाइ दिनु माया र ममता
ऊसको सामु कहिले पनि नभन्दिनु
मलाई नै माया गर्छु भन्दै घाँटि पनि नरेटनु रे
मैले तिम्रो लागि छुट्टै बसाई सारि सके
मेरो स्वास आकाशमा ऊडदै छ
त्यतै तिर कहिले पनि नदेख्नुरे



उहि अभागि आँशु
कमल रोकाया धौलागोह 1कालिकोट
con.no 9865912037 9748105788 9749159624

#उदास


#आज भोलि

Arun Magar

धोकेवाज लाई भुल्न नसा समाउन मन लाग्छ
जाड रक्सि चुरोटहरु संग रमाउन मन लाग्छ
म बाचे पनि मरे पनि कस्लाई के मतलब भोर
त्यसैले मनमा एस्तै कुराहरु जमाउन मन लाग्छ।


#अरुण मगर

#उदास


उँदाश मेरो जिन्दगी

Sujan Tamang

उँदाश मेरो जिन्दगीमा निराश पानामा बाँचिरहनु पर्ने ? वेदन र रोदन साङ्लो पनि मुस्कान छरिएर हाँसीरहनु पर्ने ?
उहीँ दु:खी सुजन तामाङ

ठेगाना मकवानपुर धियाँल गा बि. सा. वार्ड न:६ मोरोङघे रोजगारीको सिलसिला हाल मलेसिया

#अन्य


निस्तुरि बन्दो रहेछ माया पनि

MMahesh Gm

शुन्य लाग्छ आजभोली संसार तिमी बिना!!
सोच्दा सोच्दै बेहोस भै धल्छु तिम्रै
मायाको प्रेसर बिना!!
आज भोली मेरा दुस्मुन हरू
पनि हास्न थाल्य छन रे हाम्रो
बिछोड बिना!!
मेरा सपना हरू थिए तिम्लाई आफ्नो
जिबन साथी बनाउने त्यसैको मौका
उथाई बाच्नै नो सक्ने घाईते मुतु
बनाई पराइ सगँ नया साईनो गास्यौ किन!!
महेस जिएम
दाङ घोराहि

#बिछोड



मजबुरी

Manish Chhetri

खुशी भन्ने थोपा छैन पीडामा कराउनु कति
उजाडिएको जिवनमा एक्लै बर्बराउनु कति।

पिडाको कंकाल साचेर मुस्कुराउने गर्छु अझै
मृत्युको प्रवाह छैन जिवनसङ्ग डराउनु कति।

नाता तोडेर जानेहरु कोषौं पर पुगिसके आज
यता खाटो बसेको घाउ घरी घरी चराउनु कति।

तन मन सर्वस्व जलाएर कंकाल हातमा थमाउदा
एकरास खरानिमा आसाको दियो जलाउनु कति।

थाप्नेले बाजि घडिपला दिनमा मारेको छ हजुर
कठै यता जितेको बाजि हरघडी हराउनु कति।

दिलको कुनामा बाँस गर्छु भन्नेलेमन जलाए आज
भावनामा बहकिएर एकोहोरो मन पराउनु कति।

खुशी भन्ने थोपा छैन पिडामा कराउनु कति
उजाडिएको जिवनमा एक्लै बर्बराउनु कति।


मनिश क्षेत्री
कुशे गाउँपालिका ८ जाजरकोट
हाल प्रवास (दोहा )

#अन्य


त्यो माया बुझ्न सकिन

O Trousa Syuska

उफ्रेर आयो त्यो झल्को म मा छोड्न सकेन
बगेर आयो मौसम आज त्यो कहानि रोकेन
लच्केर आयो दियोमा बाल्न त्यो प्रेम दिईन
बोलायौ तिमीले रोज्न त्यो दिल तर माया थिएन
त्यो माया बुझ्न सकिन

हाँसोमा बग्ने सामान्य सोच्ने त्यो तिम्रो चरित्र
दिएको चोखो मायाको नाउ दिएनौ पबित्र
नबुज्ने मन स्वप्नमा भुल्यो बनायो बिचित्र
खेल्यौ खेल दिएझै गरि पागल बनायौ
भुलेको मनमा शंका दिलाई पागल बनायौ
त्यो माया बुझ्न सकिन

#धोका


लेख्क:प्रदेसि बाबु कृष्ण

ईलाका तेरो धमाका कृष्णको

ठुला ठुला सपना बोकेर उडेउ अकाशमा
ती सबै सपना जलाएर फर्केउ बाकसमा

चर्को ब्याजमा रिन लिएर उडेउ अकाशमा
धेरै कमाई महलमा रमाउने सपना भरियो बाकसमा

घरपरिवारको दुखा देख्दा रुदै उडेउ अकाशमा
पर्देशमा मर्दा न त आमा न त बाबा रितै पसे बाकशमा

बिता बिता पैसाको सपना देख्दै उडेउ अकाशमा
रित्तो प्राण र रित्तो सपना लिएर फर्केउ बाकसमा

ठुला ठुला सपना बोकेर उडेउ अकाशमा
ती सबै सपन जलाएर फर्केउ बाकसमा

-----कृष्ण थापा ॒॒॒ छेत्री

#अन्य


तिम्रो लागि Ayesha

ईलाका तेरो धमाका कृष्णको

तिमी सँगै जीवन बिताउने सपना मात्र भयो ।
जिन्दगी भर सँगै रमाउने सपना मात्र भयो ।।

मलाई छाडि अन्त नाता जोडेपछि तिमी ले ।
माया मुटु माझ बिझाउने सपना मात्र भयो ।।

आज पराई लाइ नै आफ्नै ठाने पछि तिमी ले ।
टाढा हुने कुरा गर्दा रिसाउने सपना मात्र भयो ।।

सधैँ हाँसि खुुशी रहनुपर्छ भन्ने मान्छे ले आज ।
म रिसाएको बेला फकाउने सपना मात्र भयो ।।

संघर्षमय जिन्दगी मा खै कति लड्नु पर्ने हो ।
म लडेको बेला मा उठाउने सपना मात्र भयो ।।

- लेख्क:प्रदेसि बाबु कृष्ण

#धोका


लेख्क प्रदेशि बाबु कृष्णा

ईलाका तेरो धमाका कृष्णको

हजारौँ तीर मेरो मुटु माझ हानेर गयौ
आज पराई लाई नै आफ्नै ठानेर गयौ

हिजो सम्म साथ दियौ भन्ने मान्छे ले
तर आज धोका दियो भन्ने जानेर गयौ

मलाई दुःखी गरीब देखेपछि तिमी ले
आज राम्रो धनि मान्छे नै छानेर गयौ

जिन्दगी तिमी सँगै बिताउछु भन्ने ले
मेरै अगाडि पराई को हॉट टानेर गयौ

जस्तो गरेर गयौ जे गरेर गयौ तिमी
मैले भनेको एउटा कुरा मानेर गयौ

- कृष्णा थापा पुर्कोट दह गुल्मी गुल्मी

#उदास


बिरही गजल

बिगतकोपलमा जिउनेआधार

नारी र पुरुष अचेल बराबरका कुरा गर्छन
गाउँले पनि अचेल शहरका कुरा गर्छन ।

जता जान्छु उतै मलाई ठेस लागेको हुन्छ
तर पनि पैतालाहरु सफरका कुरा गर्छन ।

नत दुख मेट्न सकेँ नत गन्तव्य भेट्न
निर्दोष मेरा सपनाहरु अवसरका कुरा गर्छन ।

जस्ले बृदा अामा बुवा अाश्रममा लगेर छोडेका छन
उनिहरुनै मञ्चमा गएर ईश्वरका कुरा गर्छन ।

#धोका