लेख्क प्रदेशि बाबु कृष्णा

ईलाका तेरो धमाका कृष्णको

सपना पूरा हुन्छन हुदैनन साच्ची रहर लिएर हिडेको छु,
हरेस खाईन्छ त्यो दिन पिउन जहर लिएर हिडेको छु।

मर्नै परे मरि दिउला तिम्रो यादको छट्पट्टिमा,
उनलाई पाउन उतैतिर मनको शहर लिएर हिडेको छु।

संसार भर खोजेर खुसी भेटियन यता कतै,
त्यसैले अब जिउने आसमा प्रहर लिएर हिडेको छु।

- प्रदेशि बाबु कृष्णा पुर्कोटदह गुल्मी

#अन्य


घायल मुटु

Deepak Bhatta

आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने !!!
Deepak bhatta
dadeldhura
new Delhi India

#अन्य


सपना

Deepak Bhatta

आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने !!!
दीपक भट्ट
गन्यापधुरा 4 डडेल्धूरा
हाल भारत new दिल्ली

#अन्य


मेरो कथा

Deepak Bhatta

सबै भन्छन् बाचेको छस् मेरो सास चल्दैछ।
फोक्सो भित्र मात्र हावाको बास चल्दैछ।।
बाच्नु त त्यो पो हो खुसी भै बाच्न सक्नु ।
आफुलाई त हरेक पल मर्ने हतास चल्दैछ।।
यो बाच्नु नि के बाच्नु प्रत्येक पाइला चोट छ।मरो
त्यै भयर अचेल पल पल मर्ने प्रयास चल्दैछ।
हुन कति रहला यो धर्तीमा त्यो मान्छे पनि।
जसको यमराजसंग दुस्मनिपनि खास चल्दैछ।।
#दीपक भट्ट हाल भारतको
नया दिल्ली बाट

#अन्य


deepak bhatta

Deepak Bhatta

- मुक्तक
‌--------------------------
सफलताको उकालीमा , मलाइ टेकी चढे हुन्छ
निरमोहीको सिकार ठानी , माझधार छोडे हुन्छ
बिर्सिएर आफुलाइ अरुकै लागि वाच्ने मान्छेमत
दोश जति मलाई देऊ , जस तिम्ले लिए हुन्छ ।

#बिछोड


दिन पछिकाे रात

Surendra Budha

दिनपछिकाे रात अाएपछि । दिनप्रति दिन बिराउदै गएपछि ।
मिलनपछिकाे बिछाेड अाएपछि । कहाँ हाे थाहा छैन सत्य बाटाे बिराउदै गएपछि । खै जीवन केहाे भनी साेध्न खाेज्दा , मान्छे कतै नभेटाएपछि । दिन पछिकाे रात अाएपछि ।।।।

#अन्य


माया

माया गरछु तिमी लाई

थाहा छ तिमी लाई कति माया गरछु

#अन्य


प्रदेशि जिबन अधुरो मन

MMahesh Gm

थाहा पाउदै छु आजभोली प्रदेसीको
पिदा कस्तो हुन्छ भनेर !!
मलाइ के थाहा यहा अनेकौ
दु:ख कस्टहरूमा खप्पनु पर्छ भनेर!!!
साथीभाई हरू सबै टुटे म प्रदेश को टुर
गर्दा मलाई के थाहा सबै सँग छुट्नु पर्छ भनेर!!!
जिन्दगी बन्ला या नबन्ला तर शोचेको पनि
छैन कि जिन्दगी जिउदो फर्किला नफर्किला भनेर!!!
सच्चिकै म जस्ता कँयौ युवाहरूले ज्यान
गुमाएका छन प्रदेश को खादिमा
कोहि फर्के तो शरिरको अङग गुमाएर
अपाङग भएर कोहि फर्के तो आफ्नै
शरिरको बलि चदाई सेतो बाकसमा
प्रदेशी को सबै सपना हरू सपनामै
सिमिट हुन्छन् भाग्यले साथ न दिएर!!!
महेश जिएम
दाङ घोराहि

#उदास


love

Bhomjan Kanxa Pradip

B.K.P. मुक्तक

म यस्तो एउटा शहरमा पसेको छु।
कसैको मन मुटुमा बसेको छु।

एउटा कुरा नढाटी भनु हजुर,
एकोहोरो उसकै मायामा फसेको छु।
म यस्तो एउटा शहरमा पसेको छु।

#अन्य


भनाई

Rocksun Hk

म सुन्दर होइन असल साथिको खोजीमा छु॥जसले सु:ख द:खमा साथ देवस॥

#उदास


...

अनिश राइ

गरिबी मेरो मुटु"आएर तिम्ले हसाई दियौ
मन तन मा छा हारी बनी"सितलता पनि दियौ

हासायौं केही पाल भरत "कोमल मेरो मनमा
सजाउन लागाएर सुन्दर सपना काँडा उमारी दियौ

मेरो रहेको बाँच्ने रहर यसै मारेर काश पारिदिय्यौ
दोबाटै नभेटी जिन्दगीलाई द्विविधा पारी दियौ

मेरो माया मोलतोल गरी पैसामा बेचिदियौ
म एक्लो मान्छे तिमीबिना आशानै जलाई दियौ*

#अन्य


आशु

Rocksun Hk

मर्ने बेलामा नि आशु झर्दो रहेछ॥ जीवन जिउन साह्रै दु:ख पर्दो रहेछ।
पाप गरेर हिड्ने ति बलत्कारीलाई।
भगवानले पनि झन माफ गर्दो रहेछ।
नेपालमा त झन धेरै छन यस्ता भगवानहरु।
एक पछि अर्कोमा यो गुण सर्दो रहेछ।

#धोका


प्रेम

Sangit Limbu

माया गर्नु कति सजिलो हुन्छ है !
तर माया गर्ने मान्छे पाउनु अति गारो हुन्छ !!

#माया / प्रेम



फुल भनेर

Sujan Tamang

फुल भनेर सिउरन खोज्दा काँडा
बनी घोच्ची दियौ
आफन्त भनेर अगाल्न खोज्दा पराई
बनी धोका दियौ

उहीँ तिम्रो अभागी दु:खी सुजन तामाङ
ठेगाना हेटौंडा धियाँल मोरोङघे चिसो पनि
रोजगारीको सिलसिला हाल मलेसिया

#धोका


मेरो आँखामा आँसु

Sujan Tamang

मेरो आखाँमा आँसु भयपनि
तीम्म्रो ओठमा मुस्कान छाईरहोस्

तिमी खुसि मि‍‍लछ भने
मलई सधै पिडा भइरहोस्

उहीँ अभागी दु:खी सुजन तामाङ
हाल मलेसिया

#उदास


अन्धकार लाग्छ

Sujan Tamang

अन्धकार लाग्छ चन्द्र बिनाको रात ? उदास लाग्छ जिन्दगी तिमी बिनाको साथ्

सुजन तामाङ
हाल मलेसिया

#माया / प्रेम


जुनलाइ कता मोडेउ तिइम्ले-

Avimanyou Karki

आउसिको रातमा जुनलाई कता मोडेउ तिम्ले
के कमि थियो मेरो मायामा बिचबाटोमा अनावश्यक छोडेउ तिम्ले

मेरो माया खनिआज उस्कोमाया गोडेउ तिम्ले
मैले दियको चुराहरु उस्कोलागी तोडेउ तिम्ल

के कमि थियोेर मेरो मायामा बिचबातोमा छोदेउ तिम्ले

गणेश कार्की हाल मलेसिया

#धोका


प्रेम

Sangit Limbu

प्रेम एउटा अध्यारो पन हो जस्ले भुजेको हुन्छ उसको! लागि प्रेम उस्को लाई एदम राम्रो कुरो हो जो मान्छे ले प्रेम !! एउटा खेलाउना सम्जेको हुन्छ नि तेस्को लागि अध्यारो! पन्न जस्तै हो !!

#माया / प्रेम


''अपवाद"

अनिश राइ

के नै मैले गल्ती गरेँ छाड्नैपर्ने गरी
कस्तो काम महिले गरे मुटु फुट्नेगरी

तिम्रो माया अस्थायी गयो दिनको घाम सारी
मेरो विश्वास जली गयौ अपवाद नीति बनी

उड्दै गर तिमी सधैं आकाशको चरी सारी
मभने यहाँ जिउँदै लास्छु"कुहिएको पशु बनी

हास्नु तिमी खुसी भै"म रौंला नि पागल सारी
नाचादैगर चुटके तालमा"म बसौला दर्शक बनी


अनिश वान्तवा राई
रोङ कोल्बुङ इलाम

#अन्य