पहिलो मायामा धोका

अधुरो जिबन यात्रा पेज

मैले चोखो माया गर्द पनि । धोका दियो । कस्तो हो माया आज छ भोलि छैन । तिमिले म तिमी बाट हात हल्लएर टाढा हुन सक्दिन भनेको थियो।तर आज तिमि कसरी टाढा हुन सकेयो। तिमिले नै कसम खएको होइन । संगै मर्ने संगै बचने भनेर । एक दिन तिमी म भन्द धेरै रुनेछै। म कुमार स्यङ्तन तामाङ । हल काठमाडौं ठेचो बुद्ध पोखरी । ललितपुर ।

#अन्य


बिछाेड

Surendra Budha

मन भित्रका हजार सपनाहरू मार्न बाध्या भएँ।
जित्छु भन्ने आँट थियो र पनि हार्न बाध्य भएँ।।
सधै मुस्कुराउछु भन्ने ठुलो बचन थियो मेरो।
तर बाचा तोड्य भक्कानिदै आँसु झार्न बाध्य भएँ।

#अन्य



लाने भनेउ अरे

Khakendra Pariyar

मलाई छोडी अर्कोलाई लाने भनेउ अरे
बिच बाटोमै छोडी मलाई जाने भनेउ अरे ।
मेरो चोखो प्रेमलाई झुटो ठानेउ अरे
मलाई छोडी अर्कोलाई मुटु ठानेउ अरे
खकेन्द्र परियार घाएल प्रेमी

#धोका


तिमी भए पुग्छ

Surendra Budha

घर जत्राे हाेस् अनि चुलाे जस्तो हाेस् एक छाककाे एक गाँस खाना भए पुग्छ ।
चाहिदैन दुनियाँकाे सम्पति मलाई जीवन टार्न अन्नकाे एक दाना भए पुग्छ ।
तिमी भन्छाै भने त्याे पनि चाहदैन ,
तिम्रो मायाकाे सानाे सासकाे एक चाहाना भए पुग्छ ।।।

#अन्य


shyam bohara

Bohara Raj Shyam

दुख्ख भो जिन्दगीमा कसलाई भन्नू छर
यहा मेरा दुःख का बेथा कस्ले पो सुन्छर

आँख भरी आँसू बग्छन मनै भरी टल टल
म भया खडीको मुलुक गाउँ को तस्बीर झल झल

#उदास


नारी दास हुदैन

Spr Regmi

तिमिले चाहाँदैमा नारी दास हुँदैन
परिस्थिति पनि सधैँ एकनास हुँदैन

तिमी उचाई मा छौ आज भुईँ देखेनौ
एक दिन तिम्रो शरीर संग सास हुँदैन

माग्नेलाई दिन्छु भनेर स्वार्थ नलुट
नदेखाए सम्म उस्लाई आस हुँदैन

पापको घडा भर्दैजाने भगवान पुकार्ने
लाख कोसिस गर शान्तिको बास हुँदैन।।

#अन्य


मुक्तक

सहित्य यात्रामा विश्व मोहन

मुक्तक

ठूलो बारिको बिचको ढुङ्गा भो जिन्दगी
पानीको बहाबमा बग्ने डुङ्गा भो जिन्दगी

यहाँ यस्तै रैछ हेर साथि हाम्रो भाग्य पनि
तार चुडिएको बाजा टुङ्गा भो जिन्दगी

#अन्य


धोका

Devendra Nirdosh

धोखा दिइ कसैलाइ नि मुटु रेट्ने बानी छैन
निर्दोशि लाई दोषी देख्ने आखाको त्यो नानी छैन
तिमी भन्छ्यौ धन सम्पत्ति मायाले खै पुगेन कि
सिङारिदिन्थे पुरै शरीर तर सुनको खानी छैन
तिम्रै यादमा छट्पटीइ मुर्छा पर्दा पनि
एकोहोरो तड्फिरहे हेर्दा काहिँ पानी छैन !!
देबेन्द्र निर्दोष लाबड
हाल : मलेसिया

#बिछोड


बियोग

Suraj Bhandari Symbol

मेरो माया टुटि छाती बिज्ने गल हुनेछ
मनमा पिर आँसु आखामा भल हुनेछ

मुटु चिरी नुनचुक छर्ने कत्रो प्रयास
तिम्रो हेर्दै जाउ अब असफल हुनेछ

मैले रुदा यहाँ खुसी मिले तिमिलाई
मेरो आँसु पबित्र गंगाजल हुनेछ

धन देखेरै मन मोडेउ याद राखे तिमी
मेरै आभब तिमिलाई हरेकपल हुनेछ

सुरज भण्डारी
रैनदेबी छहरा गाउपालिका 2 सोमदी दिग
हाल भारत कर्नाटका

#अन्य


शिक्षा

Bharat Saud

चलनु हुन्छ यताऊति पढुने लेखने बेला ज्ञानि भई बस सधै सबका चेली चेला

#उदास


पिरमा छु के भनु तिमिलाई

Dhiraj Ch

पिर मै थिए पिरमा छु,के भनु तिमिलाई!!
घर नभएर प्राई घरमा छु के भनु तिमिलाई!!

सुख दिन सकिएन गरिब छु के भनु तिमिलाई!!
अझै गिट्टी कुट्दै खोला तिरमा छु के भनु तिमिलाई!!

धिरज चौधरी
दाङ्ग तुल्सिपुर
हाल साउडी अरेबिया

#अन्य


पिरतिको खेल

Dhiraj Ch

जित्नु मात्र खेल होईन ,हार्नु पनि खेल रैछ!!
माया प्रेम गास्नु पनि ,दुई आत्मा को मेल रैछ!!

साचो माया गर्दा पनि ,घात गरि जानेहरु!!
धोका पाउँदा संसार त्याग्नु,पिरतिको खेल रैछ!!

धिरज चौधरी
साउडी अरेबिया

#माया / प्रेम


जिन्दगी छ दाउमा

Xetree Narendra Bohara

खै के गर्नु र हजुर जिन्दगी छ दाउमा!
तर शत्रुहरु छन आफ्नै छेउ छाउमा!!
दुखाई हुदा छिमेकिले नुन चुक छर्छन घाउमा!
खै जमाना भनौँ या समय जिन्दगी छ दाउमा!!

#धोका


मेरो प्यारो नेपाल

Khakendra Pariyar

सुन्दरताले भरिएको मेरो प्यारो नेपाल
गौतम बुद्ध जन्मीएको मेरो प्यारो नेपाल
संस्कृतीले भरिपूर्ण मेरो प्यारो नेपाल

...
खकेन्द्र परियार

#माया / प्रेम


सराबी

गुण बहादुर सुनुवार

सराबि बन्दैछु अब तिम्रो याद हरु भुलाउन
नजरमा नै न आउन तिम्रा आद हरु मन मा सल्बलाउन
काहाली लाग्दो दिन काटेको छु उराठ लाग्दो रात
यो जिन्दगी मा रक्सी को नशा नै प्यारो लाग्छ मलाइ किन चाहियो तिम्रो साथ
कातिच जेठा सुरेश हाल कुनै

#अन्य


प्रेम

Sangit Limbu

तिम्रो मिठो बोलिको कसरी बयान गरुँ म सुनिता
तिम्रो सुन्दर्ता को कसरी बयान गरु म
तिमी सुन्दर्ता को दहा लाग्छ ।मलाई
तर तिम्री सुन्दद्र्ता देखेर नै मै ले तिमी लाई माया गरे को सुनिता

#माया / प्रेम


मुक्तक

Kulbir Chaudary

तिमि बिना मुटुको ढुक्क-ढुकी बढ्यो आज पनि !!
खै किन झ-झल्कोले मेरा परेली गढ्यो आज पनि !!
मत सोच्थे तिम्रो बार्य हृदयविद्यारक शव्दहरु मात्र !
मेरै गल्ती देखाउदै सिर उचाली चढ्यो आज पनि !!

kulbir chaudhary
बर्दिया
हाल : मलेसिया

#अन्य


तिमि

সেৱাচোন ছাড়া চুব্বা

मवमजकपिमवमजकपकककदमकफिबििकमददलबकफपममदममममपमपमपममिमिमिमि

#अन्य