Dhiraj Ch

पिरतिको खेल


जित्नु मात्र खेल होईन ,हार्नु पनि खेल रैछ!!
माया प्रेम गास्नु पनि ,दुई आत्मा को मेल रैछ!!

साचो माया गर्दा पनि ,घात गरि जानेहरु!!
धोका पाउँदा संसार त्याग्नु,पिरतिको खेल रैछ!!

धिरज चौधरी
साउडी अरेबिया

#माया / प्रेम