Hello, Friend!

Welcome back!

Post Troll Post Joke

Trolls

Enterprenaur


Bhaktaraz Bhatta

Gharbeti ko atyachar

Amvab Joshi

New

Technology era

Thats called a watch

Enterprenaur


Enterprenaur


Enterprenaur

ek pher herau na

Deepak Raj

Universal truth

इथिकल बोगटी


Bhaktaraz Bhatta

When you dont trust your friends :)

Bhaktaraz Bhatta

Eat First

इथिकल बोगटी

Churot vs kasam

Bhaktaraz Bhatta

Happy Valentines Day

Bhaktaraz Bhatta

trump and modi

Bhaktaraz Bhatta

हल्का रमाइलो...

Bhaktaraz Bhatta

Nothing is impossible LOL

Bhaktaraz Bhatta

Buff Tea

Bhaktaraz Bhatta

घुम्ने होईन त नेपाल

Menuka Bhandari

Meanwhile In India - Black labels turns Into white

Menuka Bhandari

When ur #friend is an orthopaedic #surgeon

Menuka Bhandari

Husband~Going to the second wife for dinner. Before he could open the front door to leave,wife gave him beating of his life, now in ICU.

Menuka Bhandari

This is what you miss in #onlineshopping

Menuka Bhandari

Different ages different bottles...

Menuka Bhandari

Kardashain Family Tree

Menuka Bhandari

Cenosillicaphobia

Menuka Bhandari

Safalta ki Seedhi...#Patanjali Bidi..

Bhaktaraz Bhatta

Patanjali Herbal Cigarettes

Menuka Bhandari

Hetauda to Kathmandu Surung Marga

Menuka Bhandari

मावोवादी को सर्कार छ बम न भेटििएर के रस्वरी को गोला भेट्छछ!

Menuka Bhandari

Modulation

Menuka Bhandari

चिना हरायेको मान्छे vs. फाइल हरायेको मान्छे

Menuka Bhandari

Bihe Pa6i

Bhaktaraz Bhatta

Open Challenge for Fair & Lovely

Menuka Bhandari

फेसबुके आमा

Menuka Bhandari

This happens with me. What about u? lol

Bhaktaraz Bhatta

जय जय फेसबुक

Bhaktaraz Bhatta

Tij Ko Din Vs. Baki Din

Menuka Bhandari

तिज को लहर आयो बरि लै

Menuka Bhandari

Khane mukh lai junga le chhekdina

Menuka Bhandari

22 People have been here

Menuka Bhandari

Be Careful

Menuka Bhandari

Computers and mobiles were invented to save our time

Menuka Bhandari

Sundari nai sundari

Menuka Bhandari

Chhere ko kattu pherena

Menuka Bhandari

Badhai chha

Menuka Bhandari

Exams are good

Menuka Bhandari

Kaise ho bhosadi walo (कैसे हो भोसडि वालो)

Menuka Bhandari

Being #punjabi

Menuka Bhandari

Lol.. #BabaRamdev mistaken identity...

Menuka Bhandari

That moment when you realize

Menuka Bhandari

Gulmeli rana

Menuka Bhandari

division fuk off

Bhaktaraz Bhatta

Bad Time

Bhaktaraz Bhatta

Self Motivation

Menuka Bhandari

Shame On You Girls

Menuka Bhandari

Bitter Truth - People nowdays

Bhoj Raj Bhatta

Reality... salary...

Menuka Bhandari

बेटि कि शादि जल्दी करदेनी चाहिए

Menuka Bhandari

डरपोक केटाहरु

Menuka Bhandari

JUGAAD

Jokes

सब को हुन दिन्छ्स

सबिन: यदि उ मेरि भइन भने कसैको नि हुन दिन्न

म: साले अनि उ तेरि भै भने सब को हुन दिन्छ्स

#Adult


जहिले कुखुरा त बनाउनु हुन्छ

sir : हेजो स्कुल किन न आको
me: बर्ड फ्लू भाको थ्यो sir
sir: त्यो त कुखुरा हरु लाई लग्नी रोग पो हो त।
me: sir तपाईं ले मलाइ कहिले चाइ मन्छे बनाउनु भाको छ र जहिले कुखुरा त बनाउनु हुन्छ

#Student & Teacher


10 वटा जति दिनुन

केटि: दाइ कुनै भ्यालेन्टान डे कार्ड छ। जस्मा तिमी नै मेरो पहिलो अनि अखिरि माया हो लेखेको
पसले : छ।
केटी : तेसो भए 10 वटा जति दिनुन

#Funny


live प्रोग्राम

boy: तिम गित खत्रा गाउँछौँ।
girl: thanks तर म बाथरोम मा मात्र गाउछु।
boy: त हामी लाई नि बोलाउन तिम्रो live प्रोग्राम मा

#Funny


रोमान्टिक

केटि रोमान्टिक मुड मा
तिमी जहाँ जहाँ जन्छौ मेरो छाया त्याहा हुनेछ।
केटा : मलाइ त पहिले लागि राको थ्यो त भुत्नी हो भनेर

#Funny


तिमी किन गर्दैनौ

girlfriend : हेर त त्या त्यो केटाले त्यो केटी लाई कति माया गर्दैछ तिमी किन गर्दैनौ।

me: म त्यो केटी लाई त चिन्दिन कसरी गरौ

#Boyfriend & Girlfriend


भोट हाल्न अरु कहाँ जानु

केटा : म 18 साल को छु अनि तिमी नि।
केटी : म पनि 18 साल कि छु।
केटा : हिन न त लजाउछौउ किन।
केटी : हे भगवान कहा जानी
:
:
:
:
;
:
:
केटा : भोट हाल्न अरु कहाँ जानु

#Funny


Bhaktaraz Bhatta

कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ?
छोरी :- म “BBA” गर्छु बुवा ।
बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ?
छोरी :- “Boyfriend को Bike मा Aish”
बाउ ठाउँको ठाउँमा बेहोस ।

#Funny


Bhaktaraz Bhatta

१ केजि साग

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ।
सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ ।
तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!

#Funny


Bhaktaraz Bhatta

केटीहरु बिहे भर जाँदा किन रुन्छन ?

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?
केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

#Funny


Bhaktaraz Bhatta

छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट

सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ
अनि छातीमा हात राखेर पेन्सिल उठाएछ ।
यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ?
सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले।
सेरेको आमा : मिसले गर्नुभो होला तैँले गर्नुपर्दैन ।
सेरे : कहाँ हुन्छ, एकदिन मिसले हात राख्न बिर्सिदाँ मिसको दुइटै फोक्सो बाहिर
निस्केर झण्डै चेट हुनुभको थियो ।

#Funny


Bhaktaraz Bhatta

बिहान बिहानै रेडियो बजाउदै

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ
जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..
आइते – टोइलेट गाको नि ..
धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई
आइते – रिसाउदै घण्टा जस्तो —
धुर्मुसे – केरे ??
आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी
एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो

#Funny


Bhaktaraz Bhatta

जाम shopping गर्न

केटा एउटा केटी सँग :
.
केटो : म सँग घुम्न जान्छौँ ?
.
केटी : कता लान्छौ हौ?
.
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
.
केटी : ओके तेसो भय जाम shopping गर्न
.
.
.
.
केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!

#Funny


Bhaktaraz Bhatta

हुलास भए अरु किन खोज्ने

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?
.
.
.
.
.
.
.
.
.
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

#Funny


Bhaktaraz Bhatta

भ्यागुताको भविष्य

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
ज्योतिष : Biology को Practical Lab मा ….. .
भ्यागुता त ठाउँको ठाउँ बेहोश….

#Funny


Bhaktaraz Bhatta

kada

#Funny


Enterprenaur

देशद्रोही

सरकार !!
हो म देशद्रोही ह
मलाइ देश निकाला गरेर Australia, USA लगेर छोड्दे हुन्छ

#Funny


Enterprenaur

after 1 years later

after 1 years later
काठमाडौंमा चिया पसल b like
"ल आयो हजुर मेलम्चीको पानीको उत्कृष्ट चिया आयो"।।

#Funny


Enterprenaur

हास्न रून

तिमी हास्न खाेज्छाै भने रमाउन सिक्
यदि रून चाहन्छाै भने प्याज काट

#Funny


Menuka Bhandari

जब तिम्रो बिहे हुन्छ

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

#Boyfriend & Girlfriend


Menuka Bhandari

एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

#Funny


Bhaktaraz Bhatta

कसरी मोटर चलाउनु

sir : hw किन न गरेको नालायक
me: sir बत्ती थिएन।
sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस
me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो
sir : अनि किन लिएर बालिनस
me: पुजा कोठामा जान लाई नुहाको थिएन
sir : नुहाउन सक्दैनस
me: सक्छु पानी थिएन
sir: पानी भर्न सकिन त अनि
me : sir मोटर चलेन
sir : जाबो मोटर चलाउन सक्दैनस
me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु

#Funny


Bhaktaraz Bhatta

The salary cycle that we all go through :)

#Funny


Bhaktaraz Bhatta

*Survey Says*

*Survey Says*
If you both are comfortable, at the same fan speed or air conditioning temperature, You are not a married couple.

#Marriage


इथिकल बोगटी

I love you

Crush: I love you
Me: तर मैले तिमिलाई Crush को नजरले हेरे

#Funny


इथिकल बोगटी

पछि नलाग

मेरो पछि नलाग भन्दै थीइन
हुन्छ भन्दै हात समाउदै सङैै हिडे

#Adult


Bhaktaraz Bhatta

चट्ट सलाम छ|| Chatta Salam Chha|| नेपाली देउडा गीत(Cover Dance) New Nepali Deuda Song

#Funny


Bhaktaraz Bhatta

This is the best marriage advice ever...do you agree?

#Funny


Bhaktaraz Bhatta

पंजाबी

पंजाबी : आज हमारे मुन्ने ने
पहली बार आधा शब्द बोला !!

पड़ोसी : क्या बोला ??

पंजाबी : बहन

#Funny


Bhaktaraz Bhatta

Tarachand

He promised her stars and moon

They got married

She got pregnant

He named their son Tarachand

#Funny


Bhaktaraz Bhatta

Childhood is fucking awesome

#Funny


Bhaktaraz Bhatta

Hostel Returns nepali film parody by bogatifilms

#Funny


Deepak Pandey

This is the most despicable thing you could do after Valentine's day.

#Funny


Bhaktaraz Bhatta

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

#Funny


Bhaktaraz Bhatta

डार्लिङ, म पनि Hot तिमी पनि Hot

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

"हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

#Funny


Menuka Bhandari

Only after marriage

Only after marriage did I understand why bathrooms are also called...
RESTROOMS!!

#Funny


Menuka Bhandari

Aapki Biwi Ab Sirf 2 Dino Ki Mehman Hai

Doctor ~ Aapki Biwi Ab Sirf 2 Dino Ki Mehman Hai, Sorry...
Santa ~ Sorry Ki Koi Baat Nahi Hai,Nikaal Lenge Ye 2 Din Bhi Jaise Taise

#Marriage


Menuka Bhandari

Smartphone has replaced

The Smartphone has replaced the Penis as the most popular handheld device..!!

#Adult


Menuka Bhandari

Husband's sms to wife

Husband's sms to wife -

"Thanks for making my life wonderful and being a part of my life. You're great"

Wife replied - Laga liya chautha peg

#Marriage


Menuka Bhandari

Either boobs or bottles...

Men are trained since birth
that happiness comes from...
.
.
Either boobs or bottles...

#Adult


Menuka Bhandari

Girl friend and boyfriend

Girl friend and boyfriend were sitting on silent place.
Boyfriend touches Girlfriend
Girlfriend: don’t touch me. touch after my marriage only.
Boyfriend: okey, then call me after your marriage.

#Funny


Menuka Bhandari

and they say Life is Easy...

Past 'tense'...
Present 'tense'...
Future 'tense'...

...and they say Life is Easy...!!

#Funny


Menuka Bhandari

So what is your plan for the future?

Interviewer: So what is your plan for the future?

Me: Lunch

Interviewer: No like long term.

Me: Oh...Dinner.

#Funny


Menuka Bhandari

कब्ज़

लगता है बारिश को भी…लगता है बारिश को भी… कब्ज़ हो गयी है…

मौसम बनता है पर आती नहीं…हो गयी है…

मौसम बनता है पर आती नहीं…

#Funny


Menuka Bhandari

You can't ask a girl's age...

You can't ask a girl's age......
They don't have age......
They have age groups
'Baby'.... 'Babes'.... 'Bebe'.... and 'Beeji'....

#Funny


Menuka Bhandari

At Sex Toy Shop

At sex toy shop

Girl: Duplicate lund ka section kaha hai?
Clerk: Wahan par hai Maam.
Girl : Woh red waala kitne ka hai?
Clerk: O hawas ki pujaran, woh aag bujjane ka cylinder hai.

#Adult


Menuka Bhandari

Must Read

सानाॅ बाआमाले त्यत्रो पढ बाबु पढ भन्दा त पढिएन... अब कसैले Must Read भनेर लिड़्क ठेल्दैमा पढिन्छ त।

#


Bhoj Raj Bhatta

गुन्द्रुके बेहोस

गुन्द्रुकेकी बुढी : भैंसीको जिब्रो पकाकी छु खान्छौ?
गुन्द्रुके : नाइँ म कसैको मुख बाट निस्केको कुरा खान्न
गुन्द्रुकेकी बुढी : त्यसो भए अण्डा खान्छौ त

गुन्द्रुके बेहोस :D :D :D :D

#


Bhoj Raj Bhatta

Rajesh Hamal Vs Bill Gates

Bill gates (फुर्ती लाउदै) : यदी बिहान म आफ्नो car मा घरबाट हिंडे भने बेलुका सम्म पनि आफ्नो पुरै property घुम्न भ्याउदिन …… राजेश दाई (हाँस्दै) : म सँग पनि पहिला त्यस्तै थोत्रो car थियो, मैले त बेची दिए

#


Menuka Bhandari

किड्नी फेल

डाक्टर्: तपाईको एउटा किड्नी फेल भएको छ ।
(यो सुन्ने बित्तिकै धुर्मुस रुन थाल्यो, केहिबेर रोएपछी आशु पुछ्दै)

धुर्मुस: कती नम्बर नपुगेर फेल भएछ त डाक्टर साप

#


Menuka Bhandari

धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?

चम्सुरी : सुन्तली तेरो आखा किन रातो-रातो छ ?
सुन्तली: हेर्नु न आमै ! धुर्मु बिरामी हुनु हुन्छ के !!
चम्सुरी : अनि धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
सुन्तली: त्यहि भएर त, रातभर जाग्नुपर्छ नि ....

#


Menuka Bhandari

शिक्षक Vs विद्यार्थि : गृहकार्य किन नगरेको ?

शिक्षक: गृहकार्य किन नगरेको ?
विद्यार्थि: बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
विद्यार्थि: सलाई थिएन ।
शिक्षक: किन ?
विद्यार्थि: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
विद्यार्थि: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
विद्यार्थि: पानी थिएन ।
शिक्षक: अरे यार ! किन पानी थिएन त नि ?
विद्यार्थि: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
विद्यार्थि: हे ! तेरो खप्पर !! बिजुली थिएन भनेको हैन ?

#


Menuka Bhandari

एक पल्ट किस गर्छु है

श्रीमान: एक पल्ट किस गर्छु है
श्रीमति: भो पर्दैन
श्रीमान:साडी किनिदिउँला
श्रीमती: नाइ
श्रीमान:सुन किनि दिउँला
श्रीमाती:भो पर्दैन क्या, कती पटक भन्ने हो भो पर्दैन
(सँगै सुतेको छोरो उठदै)
छोरो : मलाई साईकिल दिए पनि हुन्छ

#


Menuka Bhandari

लाज

शेरेले बसको झ्यालबाट पिसाब गर्दै थियो पिसाब गर्दैगरेको रेखा थापाले देखि अनि सेरेलाई कराउदै भनि रेखा थापा: ओ.... शेरे भाई तिमिलाइ लाज सरम केहि लाग्दैन यसरी बसको झ्यालबाट पिसाब गर्न ? . . . . . . . .
शेरे : लाज सरम को कुरा छोडदेउ रेखा डार्लिङ हेरन म सुसू ...... कति परसम्म पुराईदिन्छु

#


Menuka Bhandari

रातको १२ बजे

रातको १२ बजेको छ, श्रीमतीले कपडा खोली,
सेक्सी नजरले श्रीमानलाई हेर्न थालि
पेटिकोट पनि खोली अनि भनी-
श्रीमती: थाहा छ नि के गर्नुपर्ने हो भनेर ?
श्रीमान: इस् !!! यति राती त म कपडा मरे नि धुन्न ! कस्तो चिसो छ

#


Menuka Bhandari

केटीहरुको फरिया

केटीहरु माथिल्लो तलामा र केटाहरु तल्लो तलामा बस्दा रहेछन । केटीहरुले फरिया धोएर केटाहरुको झ्याल सम्म पुग्ने गरी सुकाएछन । केटाहरु पनि के कम आ आफ्नो पेन्ट धोएर केटीहरुको झ्यालमा सुकाछन । यही वारेमा तिनीहरु वीच झगडा भएछ । झगडा मिलाउन घरमालिक आएछन र भनेछन केटीहरुले आफ्ने फरिया माथि सार्नु र केटाहरुले आफ्ने पेन्ट तल झार्नु ।

#


Menuka Bhandari

अ साँच्चि माल भन्दा याद आयो

२ जना साथी हरु गफ गर्दै थिए ।

पहिलो साथी (केटीलाई देखाउदै) - हेर त क्या sexy माल जादै छ

दोश्रो साथी - अ साँच्चि माल भन्दा याद आयो ,भाउजुको हालखबर के छ नि

#


Menuka Bhandari

प्वiल्

हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.

.

.
.
.
राजेश: "प्वiल्"

#


Menuka Bhandari

भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि...

एउटा मान्छे गीत गाउँदै थियो................।
आज आकाशमा एउटा तारा देखिन.................
राजेश हमालले यो गीत सुनेको ५ मिनेट पश्चात् त्यो मान्छेसँग.........
भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटै तारा छन् तिम्ले कुन चाँहि ताराको कुरा गरेको ?

#


Menuka Bhandari

साले! मरो भागमा राँगो पारीदीइस

एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछन,
निर्णायकले सोधेछ -"जम्मा २ लिटेर मात्र?"
राजेश हमालले रिसाउदै भनेछ -"साले! मरो भागमा राँगो पारीदीइस"

#


Quotes

#Success

Man has always to be busy with his thoughts if anything is to be accomplished.

#Antonie van Leeuwenhoek


#Success

The price of success is hard work, dedication to the job at hand, and the determination that whether we win or lose, we have applied the best of ourselves to the task at hand.

#Vince Lombardi


#Success

Success is not the key to happiness. Happiness is the key to success. If you love what you are doing, you will be successful.

#Albert Schweitzer


#Success

Success is not final, failure is not fatal: it is the courage to continue that counts.

#Winston Churchill


#Success

Coming together is a beginning; keeping together is progress; working together is success.

#Henry Ford


#Life

मान्छेहरुले मेरो बारेमा के सोच्छन्
यदी यो पनि म सोच्छु भने फेरी मन्छेहरु के सोच्छन ?

#


#Life

wonderful sentence by Lord:
तिमी सुत्नु भन्दा पहिले सबैलाई माफ गरी दिने गर
तिमी जाग्नु भन्दा पहिले म तिमीलाई माफ गरी दिन्छु । । ।

#


#Life

kunai naataalai todnoo vandaa paheele
ek paTak yo sochnoo atyaashayak cha
ki ahilee samma tyas naataalai nibhaai kina raheko thiyau?

#


#Life

कहिल्यै तपाईं अरुको लागि मागेर हेर्नुस्,
कहिल्यै आफ्नो लागि माग्ने आवश्यकता नै हुँदैन । । ।

#


#Happiness

“May I take on the suffering of migrators and may my body transform into whatever they find beneficial”

#


#Wisdom

“In a good bookroom you feel in some mysterious way that you are absorbing the wisdom contained in all the books through your skin, without even opening them.”

#


#knowledge

“The only true wisdom is in knowing you know nothing.”

#


#Life

Don't cry because it's over, smile because it happened.”

#


#Special

Eradications are special. Zero is a magic number. You either do what it takes to get to zero and you're glad you did it; or you get close, give up and it goes back to where it was before, in which case you wasted all that credibility, activity, money that could have been applied to other things.

#


#Good

It's fine to celebrate success but it is more important to heed the lessons of failure.

#


#Love

A new command I give you: Love one another. As I have loved you, so you must love one another.

#


#Life

You can't connect the dots looking forward; you can only connect them looking backwards. So you have to trust that the dots will somehow connect in your future. You have to trust in something - your gut, destiny, life, karma, whatever. This approach has never let me down, and it has made all the difference in my life.

#


#Life

Your time is limited, so don't waste it living someone else's life. Don't be trapped by dogma - which is living with the results of other people's thinking. Don't let the noise of others' opinions drown out your own inner voice. And most important, have the courage to follow your heart and intuition.

#


#Inspirational

Your work is going to fill a large part of your life, and the only way to be truly satisfied is to do what you believe is great work. And the only way to do great work is to love what you do. If you haven't found it yet, keep looking. Don't settle. As with all matters of the heart, you'll know when you find it.

#


#War

"If a man says he is not afraid of dying, he is either lying or he is a Gurkha" - Former Chief of staff of the Indian Army, Field Marshal Sam Manekshaw.

#


#War

Better to die than to be a coward.

#


#Inspirational

Society rejects me and my girls, but they are the most important thing in my life.

#


#Inspirational

Just imagine what would happen if your daughter was standing there. What would you do, how would you fight? So you have to join hands, you have to take each child as your daughter. Soon you will feel their sorrow and then you will feel the strength that comes out of you to protect them.

#


#Education

"भर जन्म घाँसतिर मन दिई धन कमायोनाम क्यै रहोस पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धी कस्तोम भानुभक्त धनी भैकन आज यस्तोमेरा इनार न त सत्तल पाटी क्यै छन्जे धन र चीजहरू छन् घरभित्रनै छन्तेस घाँसीले कसरी आज दिएछ अर्तिधिक्कर हो मकन बस्नु न राखि किर्ती"

All his life he earns his little living cutting the grass.
And constructs a well for his name even after his vitality pass.
Indigent grass cutter but how high thinking is this.
Being Bhanubhakta but why did i myself did miss.
I have neither have wells nor rest houses, every riches i have is only within my house.
The grass cutter has opened my eyes today.
Worthless is the life whose memories of existence just fades away.

#


#Inspirational

यहीको जल अन्जुली भर निलेर मर्न पाइयोस।
स्वदेशको निम्ती, यो शिर चढाउन पाइयोस...

May i be able to drink palmful of Nepal's water, before i die.
May i be able for the sake of my country, myself to be sacrificed.

#


#Inspirational

म मरे पनि मेरो देश बाँचिरहोस ।
May my country live on even if I die

#


#Inspirational

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस

May i be able to see the mountains, every morning i rise.
May i forever with my hands, be able for "Nepal" to write.

#


#Education

"जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।"

Life itself is an explicit risk. The significance of life depends on the commitment for a purpose. A human is in fact human because of his faith and determination.

#


#Truth

"साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ।"
Even the Emperor is naked in Literature.

#


#Inspirational

We look up. For weeks, for months, that is all we have done. Look up. And there it is-the top of Everest. Only it is different now: so near, so close, only a little more than a thousand feet above us. It is no longer just a dream, a high dream in the sky, but a real and solid thing, a thing of rock and snow, that men can climb. We make ready. We will climb it. This time, with God's help, we will climb on to the end.

#


#Adventure

I needed to go . . . the pull of Everest was stronger for me than any force on Earth.

#


#Adventure

If I know I make this much trouble, I never climb Everest.

#


#Education

‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक।’

- what in the cosmos is mighty? hardship, knowledge is.
what to aim is? to fly high to touch the moon is.

#


#Education

'क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’

- A Kshetriya touches your feet not with hatred but with love.
Great is the man with a great heart; not with great caste, creed nor birth.

#


#Truth

मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।
- It is the religion of mankind to wipe each other's tears.

#


#Teacher

मेरा साना दुखले आर्ज्याको मुलुक होइन यो चार बर्ण छात्तिश जात सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया ।

#


#Leadership

Go capture the fort that you could not win by war, but now we have left it at our own will

#


#Motivational

With fools, there is no companionship. Rather than to live with men who are selfish, vain, quarrelsome, and obstinate, let a man walk alone.

#


#Inspirational

Thousands of candles can be lighted from a single candle, and the life of the candle will not be shortened. Happiness never decreases by being shared.

#


#Happiness

To enjoy good health, to bring true happiness to one's family, to bring peace to all, one must first discipline and control one's own mind. If a man can control his mind he can find the way to Enlightenment, and all wisdom and virtue will naturally come to him.

#


#Truth

The mind is everything. What you think you become.

#


#Love

You can search throughout the entire universe for someone who is more deserving of your love and affection than you are yourself, and that person is not to be found anywhere. You yourself, as much as anybody in the entire universe deserve your love and affection.

#


#Truth

Three things cannot be long hidden: the sun, the moon, and the truth.

#


#Inspirational

Health is the greatest gift, contentment the greatest wealth, faithfulness the best relationship.

#


#Life

Do not dwell in the past, do not dream of the future, concentrate the mind on the present moment.

This is not the nation gained by my trifle efforts, this is the garden of all kinds of flowers, and may all be aware of this.

#