Surendra Budha

बिछाेड


मन भित्रका हजार सपनाहरू मार्न बाध्या भएँ।
जित्छु भन्ने आँट थियो र पनि हार्न बाध्य भएँ।।
सधै मुस्कुराउछु भन्ने ठुलो बचन थियो मेरो।
तर बाचा तोड्य भक्कानिदै आँसु झार्न बाध्य भएँ।

#अन्य