Devendra Nirdosh

धोका


धोखा दिइ कसैलाइ नि मुटु रेट्ने बानी छैन
निर्दोशि लाई दोषी देख्ने आखाको त्यो नानी छैन
तिमी भन्छ्यौ धन सम्पत्ति मायाले खै पुगेन कि
सिङारिदिन्थे पुरै शरीर तर सुनको खानी छैन
तिम्रै यादमा छट्पटीइ मुर्छा पर्दा पनि
एकोहोरो तड्फिरहे हेर्दा काहिँ पानी छैन !!
देबेन्द्र निर्दोष लाबड
हाल : मलेसिया

#बिछोड