Suraj Bhandari Symbol

बियोग


मेरो माया टुटि छाती बिज्ने गल हुनेछ
मनमा पिर आँसु आखामा भल हुनेछ

मुटु चिरी नुनचुक छर्ने कत्रो प्रयास
तिम्रो हेर्दै जाउ अब असफल हुनेछ

मैले रुदा यहाँ खुसी मिले तिमिलाई
मेरो आँसु पबित्र गंगाजल हुनेछ

धन देखेरै मन मोडेउ याद राखे तिमी
मेरै आभब तिमिलाई हरेकपल हुनेछ

सुरज भण्डारी
रैनदेबी छहरा गाउपालिका 2 सोमदी दिग
हाल भारत कर्नाटका

#अन्य