इति इंगित करना ठीक नहीं है

Rajesh Kumar Yadav

इति इंगित करना ठीक नहीं
छुप-छुपकर यूं रोज इशारे करना ठीक नहीं
दीप जलाना दीप बुझाना ठीक नहीं
रोज हथेली पे लिख लिखकर नाम मिटाना ठीक नहीं
मौन भाषा हृदय कि क्या उन्हें समझाएं
जो समझे नयंन का इशारा नहीं
खुद समझाना ठीक नहीं
जब हम पढ़ते थे याद आता था तेरा फूल सा चेहरा
अब और बताना ठीक नहीं
नजरों में आवारा हूं यूं गलियों में आना जाना ठीक नहीं
तेरे मासूम चेहरे की मासूमियत में
ना जाने कितने भटक गये
अब और बताना ठीक नहीं
मैं बैठा हूं मयखाने में अब दर्द बताना ठीक नहीं
राजेश कुमार यादव

#उदास


कृष्ण थापा

ईलाका तेरो धमाका कृष्णको

नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू।।

मुखै खोलदा पनि किन मौन बसेका छन
आँ गरे नि अलङ्कार बुझ्छौँ भन्नेहरू ।।

महल भित्रैबाट हेर बेखवर बनिदिए
झुपडीका पनि बिचार बुझ्छौँ भन्नेहरू ।।

आज एक विवाहिताको सुहाग लुटदैछन
हिजो बिधुवाको पनि श्रृङ्गार बुझ्छौँ भन्नेहरू ।।

नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।

- लेख्क:प्रदेसि बाबु कृष्ण
From:पुर्कोट दह गुल्मी

#उदास


कृष्ण थापा

ईलाका तेरो धमाका कृष्णको

म गाउले हो तेसैले मलाई गाउनै मन पर्छ
साग सिस्नु अनि गुन्द्रुक र ढिडो मन पर्छ !!

चाहिदैन महल मलाई झुपडी नै मन पर्छ
चाहिदैन चौरासी व्यन्जन मलाई खोले मन पर्छ!!

माकुराको जालो जस्तो लुगा होइन मलाई
मलाई मेरि आमाको बार्ह हाते सारी मन पर्छ!!

मलाई बाहिरी देशको संस्कार होइन साथी
मेरै देशको चाड्पर्व तीज अनि दशै तिहार मन पर्छ!!

मलाई मेरै बाहुन्तिल्पुङ्को चिसो हरियाली डाडा सित
चोखो प्रिती गास्दै पुर्कोटे को गितमा नाच्न मन पर्छ।।

- कृष्ण थापा
_पुर्कोट दह गुल्मी

#अन्य


प्रेरक

कमल संघर्ष

उसले मलाई छोडेर गयो
मैले माया गरेको थिए
त्र उसकै कारणले मुटु
फुटेर गयो

#अन्य


मुक्तक

कमल संघर्ष

उसको चिनो जाले रुमाल फाटेर गयो!
मायालुको यादमा दिन हरु काटेर गयो!
खुसी छाउला माया लाउला भन्दा भन्दै !
यो २०७५ साल नि मलाई ढाटेर गयो ्!

भाइ कमल संघर्स

#अन्य


जिन्दगिको भर हुदैन

Khatiwada BibekMoh

माया बस्छ मन मिलेर जबरजस्ती कर हू दैन
कतिबेला टुङ्गीने यो जिन्दगीको भर हुदैन
कसले भन्छ मुटुभित्र माया बस्ने घर हुदैन
अर्थ हुन्न पिपलुको जहा साथि बर हुदैन
जसले माया गर्छ चोखो अन्यायको डर हुदैन।।

#अन्य


म यस शहरसँग परिचित छु, जसलाई मैले हल्लाए

Rajesh Kumar Yadav

म यस शहरसँग परिचित छु, जसलाई मैले हल्लाए
यो चीज छातीमा आगो लगाईयो
म कसरी शहरमा छु
उस्तै उचाल्ने व्यक्ति टाढा गए
राम्रो तपाईं जो हाम्रो साथ क्रोधित हुनुहुन्छ
हामी पनि मलाई कसम भन्नुहुन्न
सबै भावनाहरु पागल मानिन्छ
यो समय म हिड्न सक्षम छु र म आएको छु
पुस्तकहरू लेख्दछन् मैले फूलहरू थिच्नुहोस्
नाम थप्दा मैले मेरो नाम मलाई थाहा छ
यो सोचेको थियो कि म तिम्रो हृदयको सन्देशलाई तपाईंसंग सन्देश दिन सक्दिन
जब तपाईंको हृदयलाई आराम गर्न आउँथ्यो
वाह
आज त्यहाँ एक शत्रु छ
यो मजा आयो
राजेश कुमार यादव
11/09/2018

#माया / प्रेम


तिम्रा यादहरु

Buddhilal Tamang

हर रात आउछन् तिम्रो याद लिएर फेरि यसै रात बिति जान्छ
हर बिहानि आउछ तिम्रो याद लिएर फेरि यसै बिहानि बिति जान्छ
हुरि र बतास पनि आउछ तिम्रै याद बोकेर फेरि यसै फर्किएर जान्छ
बर्षा पनित तिम्रै याद लिएर आउछ फेरि यसै तर्किएर जान्छ
हर समय धड्किने मेरो मुटु पनि तिम्रै याद लिएर धड्किन्छ फेरि यसै हराएर जान्छ
कता कताको नदिहरु त एकदिन दोभानमा भेट हुन्छ
तर हाम्रो भेट कहिल्यै भएन
यस्तै यस्तै भएर मेरो मन सधै धुरु धुरु रोईरहन्छ रोईरहन्छ


दार्खा DHADING नेपाल (BUDDHILAL TAMANG)

#उदास


जवानी कि मइया

Bindas Bhairal Xetree

जवानी कि छहारी त्यो मैयाले आज
सेक्स कि भिखारी त्यो मैयाले आज
जिन्दगीमा मोज गर्छु भन्थ्यौ साथीले उसलाई समेत
बनाइ चिनारी त्यो मैयाले आज
जवानी कि छहारी त्यो मैयाले आज
साथि त फस्यो फस्यो मैलाइ पनि फसाइ
सबकि प्यारी त्यो मैयाले आज
जवानी कि छहारी त्यो मैयाले आज
सेक्स कि भिखारी त्यो मैयाले आज

#अन्य


संविधान

Bindas Bhairal Xetree

देशले राम्रो संविधान बनाएको छैन अझै पनि
अपराधी माथि ध्यान बनाएको छैन अझै पनि

इमानदार लाइ बरू चोट दिन सकिन्छ अपराधी हरु को तोकेर निसान बनाएको छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
न्याय दिलायो त मात्रै धनीहरूलाइ
गरिबलाइ त न्याय को पहिचान छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
गरिब को आखा आखा मा आसू छ
खूसिको बिहान बनाएको छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
अपराधी माथि ध्यान बनाएको छैन अझै पनि

#अन्य


संबिधान बनायो कस्तो

Bindas Bhairal Xetree

कानुन मा न्याय संविधान बनायो देशले कस्तो
भ्रष्टचारि हरूको इमान बनायो देशले कस्तो
मजदुर गरिब को गरिब नै छ
भ्रष्टचारिको मान गरिबको बैमान बनायो देशले
कस्तो
कानून मा सबैलाई न्याय संविधान बनायो देशले कस्तो
भ्रष्टाचार को लागि आवाज उठाउने ब्यक्ती
आज जेल भित्र छ
भ्रष्टचारिको स्वागत धूनधान बनायो देशले
कस्तो
कानून मा सबैलाई न्याय संविधान बनायो देशले कस्तो
मजदुर गरिब को गरिब नै छ
भ्रष्टचारिको मान गरिबको बैमान बनायो देशले कस्तो

#उदास


हामी घृणित आगो हाल्दैनौँ

Rajesh Kumar Yadav

हामी घृणित आगो हाल्दैनौँ
प्रेममा, हामी कसैलाई अपमान गर्दैनौं।
केही मानिसहरू चोट लागेको घाउ, तपाईं किन व्याख्या गर्नुहुन्न
तपाईं हाम्रो प्रेम किन बिर्सनु हुनुहुन्न?
दुखाइ नयाँ हो, पुरानो छ, तपाई किन व्याख्या गर्नुहुन्न
हामी दुश्मन छोड्न दुश्मन छोड्न सक्दैनौँ।
तपाईं मेरो नाममा मेरो नाम लेख्नुभएन
 राजेश कुमार यादव
 07/01/2002

#उदास


यस अवधिको संसार अहिले कसरी छ

Rajesh Kumar Yadav

यस अवधिको संसार अहिले कसरी छ
एक अखबार कसरी भिजेको रगतबाट भरिएको छ
उहाँले दिनु पर्ने प्रतिज्ञा गर्नुभयो
उहाँले मलाई कसरी छोड्नुभयो?
जब हामीले तिनीहरूलाई आवश्यक छौँ हामीले तिनीहरूलाई निलम्बन गरेका छौ
तिमीलाई प्रेममा कति मन पर्छ
प्रतिज्ञा सधैं बिर्सन्छ
मलाई बताओ तिमीलाई कसरी प्रेम गर्दछु
हामी अझ राम्रो छौं भन्नेछौं
तिम्रो गायक कस्तो छ?
           राजेश कुमार यादव
            13/06/2006

#उदास


हामी घृणित आगो हाल्दैनौँ

Rajesh Kumar Yadav

हामी घृणित आगो हाल्दैनौँ
प्रेममा, हामी कसैलाई अपमान गर्दैनौं।
केही मानिसहरू चोट लागेको घाउ, तपाईं किन व्याख्या गर्नुहुन्न
तपाईं हाम्रो प्रेम किन बिर्सनु हुनुहुन्न?
दुखाइ नयाँ हो, पुरानो छ, तपाई किन व्याख्या गर्नुहुन्न
हामी दुश्मन छोड्न दुश्मन छोड्न सक्दैनौँ।
तपाईं मेरो नाममा मेरो नाम लेख्नुभएन
 राजेश कुमार यादव
 07/01/2002

#माया / प्रेम


गणेश यड धन्जयको गजल

Ganesh Shahi

पानि तिर्खा लाग्यो भनि खोलाखोला धाएऊ किन आत्म बिस्वाश नगरेरै चोखो माया लायौऊ किन

#माया / प्रेम


जिन्दगी

Nawaraj Babu

अनिकाल मा बाचेको यो जिन्दगी लाई के भनौं ॥
छाती मा ढुङ्गा राखी हासेको यो जिन्दगी लाई के भनौं ॥
बढ्न नपाइ खिदै घट्छ खोला को सिला जस्तै॥
सुर न बेसुर नाचे!!को यो जिन्दगी लाई के भनौं ॥

#उदास



काउली बुदि।।नेपाल आइदल

Sangit Limbu

गोयो गोयो आज त यार नेपाल आईद्ल बाट काउली बुद्धि पनि ।।
अब्ब काउली बुद्धि लाई गाह्रो हुने भो के गर्नु काउली बुदि आफुले आज अलिक नम्रो गानु भएको ले गर्दा ओउट। हुने पर्ने भो नि विशेष गरी तपाईंले त्यो गित नै नरोज्नु पर्ने हो नि खासै गरि काउली बुदि जतिसुकै तपाईं चिन्ता हुनुछ तेति नै हामीलैइ पनि तेति नै चिन्ता मा छुउम हो तपाईं को फ्रेन्ड हरु पनि ;;; तर के छैन अर्को पाली आवश पनि तपाईंले यो भन्दा धेरै राम्रो अर्नु हुने छ काउली बुदि। मत हजुर्को बेस्ट फ्रेन्ड । नै हो

#अन्य


बिदास जिदगि

Ranga Rokaya

दुई दिनको जिन्दगिमा कहिलेहि कतै य्यास छैन
संसार सधै पराइ भयो आफन्तको आस छैन

#अन्य


तडपियको जिबन

Ranga Rokaya

जिन्दगिको हरेक पाइलामा तिमैमाया लाग्छ किन
तिम्रो तस्बिर आखाभरि देखीन्छ आज किन
उहीँ अभा गि रंग रोकाया

#अन्य