Khatiwada BibekMoh

जिन्दगिको भर हुदैन


माया बस्छ मन मिलेर जबरजस्ती कर हू दैन
कतिबेला टुङ्गीने यो जिन्दगीको भर हुदैन
कसले भन्छ मुटुभित्र माया बस्ने घर हुदैन
अर्थ हुन्न पिपलुको जहा साथि बर हुदैन
जसले माया गर्छ चोखो अन्यायको डर हुदैन।।

#अन्य