$$$कमलले जिउन सिकायो&&&

Ganesh Bista Laure

हिलोमा फुलेको कमलले जिउन सिकायो
आधुनिक मानिस लाई बिग्यानले जिउन सिकायो
चारैतिरबाट ठक्कर खाएपछि जिन्दगीमा
सुन्तली को भट्टिको बोतलले जिउन सिकायो
कसैको खुशिको लागि हारन कति मजा यहाँ
बहादुर नेपाली लाई शानले जिउन सिकायो
हिलोमा फुलेको कमलले जिउन सिकायो
सुन्तली को भट्टिको बोतलले जिउन सिकायो

#अन्य


$$$बिरता&&&

Ganesh Bista Laure

चर्को श्वरमा गित गाउदापनि स्वर सुकेन नेपालीको
होलि जस्तै रङगिय कपडा रगत सुकेन नेपालीको
विश्वकाे यक मात्र देश जो गुलाम भयन कसैको
देशको झन्डा फरफराउँदै हिड्यो रुकेन नेपालि
छप्काई दियो हामाे देशमा आखा गाडनेलाई
दुश्मन को सामु कहिलेइ शिर झुकेन नेपालिको
कालापानी नालापानि इतिहास साचि छ
अन्धकारमा पनि निसाना चिकेन नेपालको

#अन्य


बिछाेड

Ganesh Bista Laure

हाम्रो चोखाे माया बिच बाटोमै छुटायउ किन
माया को घर टुक्रा टुक्रा मा फुटायउकिन
म तिम्रो माया पाउन पछि पछि धायकाे
बिरानो झै गुन्डा लगायर कुटायउ किन
कपटि रइछ तिम्रो माया जालमा फसाउने
मलाई नङगायर समाज जुटायउ किन
कसम खाई सात जुनि हजुरकै हु भन्थ्यो
अजमबरि हामाे मायाको गाठो फुकायउ किन

#धोका


आसु

Ganesh Bista Laure

आफु भन्दा माया गर्नेले छाडेपछि पक्कै झर्छ आशु
मायाकाे यात्रा गर्दागर्दै माेडेपछि पक्कै झर्छ आशु
मुनामदन जस्तै थियो तिम्रो मेरो माया
लेखेका ति काहानि मेटेपछि पक्कै झर्छ आशु
म अभागि रईछु भगवानले ठगेको मान्छे
भुल्न नसकिने शब्दले रेटेपछि पक्कै झर्छ आशु
म जारि सके जिन्दगिमा जित तिम्रो भो सानु
मायामा पागल भएको देखेपछि पक्कै झर्छ आशु

#माया / प्रेम


ramri manxe ma

Kishor Aangbuhang Limbu

Konay xara yaha asal paray saboile


thapeako hunxa yaha suwartha ko


pasal ani khojxa manje asal kura

#अन्य



अङगालाे

Ganesh Bista Laure

जब बाध्यउ न्यानाे अङगालाेमा अनि बाच्न सिके
उजाड याे जिवनमा खुसि ल्याएउ अनि हास्न सिके
याे दुनियाँमा सबै स्वाथि छन अाजभाेलि पैसाले
जब गायउ तिमािले मायाकाे गित अनि नाच्न सिके
मलाई बाच्न रहर थियन मरनु नै त छ यक दिन
जब सिकायउ बाच्नु काे अर्थ अनि माया साच्न सिके
यहाँ धेरै छन दुखेकाे घाउमा नुन खुर्सानि छर्किने
त्यसैले दुनियाकाे सामु अाफ्ना पीडा ढाक्न सिके

#अन्य


यो देशको नीति

Puran Bohara

नारी माथि अत्यचार हुन्छ किन सरनितीhttps://m.youtube.com/watch?v=zFm7gMDBlsY
यहाँ यस्तै कानुन छ किन सरकार ।।
सबै युवा खाडीको चर्काे घाममा किन सरकार ।
नारीलाई बलत्कार कानुन किन हुन्छ सरकार ।।

#अन्य


प्रेम

Rajesh Kumar Yadav

चादं ने सूरज से पूछा
रोज-रोज का ये चक्कर क्यू
रोज जाते रोज आते
तब कहा सूरज ने
ये धरती लुभाती है मुझे
रोज लौट कर आते
बस यही बात सताती है मुझे
राजेश कुमार यादव

#माया / प्रेम


## नभएको मान्छे

Devkota Krishna Devkota

मुक्तक जस्तै,,

हेर्छौ होलि करोडपति धन नभयको मान्छे म
अरुको होइन तिम्रो मात्रै मन नभएको मान्छे म
दिल मरुभूमि बनायो तिरस्कारको त्यो नजरले
काँहा जाउँ सितल खोज्न वन नभएको मान्छे म
.........कृष्ण देवकोटा प्रभात
कैलाली लम्की

#धोका


आफ्नो अधिकार

MMahesh Gm

अरे यार हामी पुरूषहरूको हकअधिकार
खोस्सिन लाग्यो यार!!
महिला पुरूष बराबरी भन्छन् तर किन
पुरुष लाई दवाबमा राख्न थाले यार!!!
महिलाहरू नाङगिन थाले, अनि भन्छन
बलात्कारी नेपाली पोशाकहरू काहा गए यार!!!
महिलाहरू नानाथरि देखाउदै हिड्छन् अनि भन्छन
बलात्कारी रे फासिको सजाए रे कस्को बाऊको के
नियम लगाईराछ य़ार!! महिला पुरुष बराबरी हो
भने दुबै लाई गल्टिको भागीदार हुनु पर्यो यार!!!
होईन भने नानाथरि देखाउदै हिड्ने महिला लाइ पनि
फासिको सजाए होईन जिउदै जलाइदेऊ यार!!!!
महेश जिएम हाल मलेशिया देखि!!!
दाङ घोराही मेरो बस्ति!!!!

#अन्य


यात्री हारु

Royal Moktan

येउटा छा बाटो देरै छान यात्री भीड हारु को बीचमा
आफु लाई चीन्ने गारा....
आन्दा छान साबै आपास मा ठोकी लाढीनछा दुबै उठेरा फेरि हिन्ने गारा।।।।।

#अन्य


मेराे देश

Ganesh Bista Laure

बुद्ध जन्मियकाे ठाउँ त्यसैले प्याराे लाग्छ मेराे देश
चारैतिर सुन्दर गाउँ त्यसैले प्याराे लाग्छ मेराे देश

बहु जाति र संस्कृतिकाे पहिचान बाेकेकाे
हिउँ झै टल्किने चुचुरा त्यसैले प्याराे लाग्छ मेराे देश
अाकाश छुने टाकुराहरु उभियका छन् यहि माटाेमा
मनै लाेभयाउने बन त्यसैले प्याराे लाग्छ मेराे देश
सुन फल्ने माटाे र पानी पाखुरा ती बिरका
सिताकाे माइति घर त्यसैले प्याराे लाग्छ मेराे देश

#अन्य


मरेन नेपालि

Ganesh Bista Laure

चढ्दा चढ्दै हिमालमा शरीर गल्याे हिउँले तर झरेन नेपालि
गाेलि लागि रगतकाे खाेलाे बग्याे छातिबाट तर मरेन नेपाली
गाेला बारुदकाे अगाडि खुकुरिले नै लडन तयार भयाे
सहिद भयाे देशकाे लागि कायर जस्ताे पछि सरेन नेपाली
बहादुर भनी चिनायकाे छ अाफुलाई ससार
भरि

सालिक बनेर चाेकचाेकमा उभियाे तर सडेन नेपालि

#अन्य


"अपुरा सपना///

MMahesh Gm

जिन्दगी को खुसी खोज्दा खोज्दै मेरो जवानि लुट्टिएछ!!
पराईको देशमा रगत पसिना बगाउदा बगाउदै ब्रिधा
अबस्था मा पुगिएछ!!!
केहि गरौला, रमाउला, कमाउला, भन्दा भन्दै समयले
डारै काट्टि मौकै न दिई धेरै पछाडि पाँरिदिएछ !!!
घर परिवारलाई खुसि बनाउला भन्दा भन्दै
जिन्दगीको अन्तिम मोड मा आई पुगिएछ!!!
अझै केहि मेहेनत गर्छु भन्ने आस त छ तर
आफै साँसले छाँदिन्छ कि भन्ने आभास
मनमा गुन्नगुनाई रहेएकोछ!!!
महेश जिएम हाल मलेशिया ///

#उदास


लेख्क:कृष्ण थापा

ईलाका तेरो धमाका कृष्णको

खै त आज ती बिचारको कदर भएको
खै त आज भने जस्तो सफर भएको ?

परिवर्तनको आशबोकी जनयुद्ध लड्ने हामी
खै त आज गलत कानुन बदर भएको ?

दसबर्से युद्धकालमा बोलेका ति मिठा बचनले
खै त आज राजनीतिमा असर भएको ?

मारेको छैनौं आस अझै सकिएको छैन युद्ध
खराब राजनीतिले गर्दा यो मन पत्थर भएको ।।

- कृष्ण थापा ( पुर्कोट दह गुल्मी)

#अन्य


सम़य को खेल

Tekam Rukumile Xettry

समयको खेल जीबन कहीले उता कैले यता
भन्नेले त भन्छन होला मस्ती गर्दै हीडेको छ
कसलाई नै केथा होली मेरो मनको वेथा

#उदास


माय

Sangit Limbu

तिम्रो लागि हाजार चोट खाए तिमी चै मेरो लागि एकै छिन पनि बोल्नु सक्दैनाउ मेरो मुटु को टुत्रा सुनिता जि
के यो माया हो

#माया / प्रेम


एक पत्र

Bikesh Darchula

खै कहाँ बाट शुरु गरौं र कुन शब्दमा लगेर अन्त्य गरू त्यो त यो सन्सारको अमुल्य चिज समयले बताउनेछ तै पनि यो सामाजिक संजाल मार्फत तिमीलाई एउटा सानो पत्र लेखेर तिमी सामु पुर्याउने सानो यत्न गर्दै यही सामाजिक संजाललाई उत्तम माध्यम ठान्दै आफ्ना यि शब्दहरूलाई अगाडि बढाउने जमर्को गर्दै छु।

#धोका


जिन्दगी +lover

MMahesh Gm

तिमीले अन्टै पाईला मोढे पछि!!!
मेरो बाकी जिबन तिमीले प्रेम रोग म मा सारिदे पछि!!!!
बाकि जिबन जिउने कुनै आधारित न पाए पछि !!!!
हुनन त तिमी खुसिनै छौ होला तर म जट्टि उस्ले क्यर
गर्ला न नगर्ला त्यहि यादले मेरो सास रोक्किएपछि!!!!
खुसि नै रहनु सुखि नै बन्नु यहिनै छ मेरो कामना
जब तिमी मेरो याद गर्ने छौ तब पक्कै पनि
रुने छौ त्यहा मेरो म्रितुको खबर पाए पछि!!!
महेश जिएम हाल मलेसिया !!
दाङ घोराहि मेरो बस्ति!!

#बिछोड