MMahesh Gm

"अपुरा सपना///


जिन्दगी को खुसी खोज्दा खोज्दै मेरो जवानि लुट्टिएछ!!
पराईको देशमा रगत पसिना बगाउदा बगाउदै ब्रिधा
अबस्था मा पुगिएछ!!!
केहि गरौला, रमाउला, कमाउला, भन्दा भन्दै समयले
डारै काट्टि मौकै न दिई धेरै पछाडि पाँरिदिएछ !!!
घर परिवारलाई खुसि बनाउला भन्दा भन्दै
जिन्दगीको अन्तिम मोड मा आई पुगिएछ!!!
अझै केहि मेहेनत गर्छु भन्ने आस त छ तर
आफै साँसले छाँदिन्छ कि भन्ने आभास
मनमा गुन्नगुनाई रहेएकोछ!!!
महेश जिएम हाल मलेशिया ///

#उदास