Ganesh Bista Laure

अङगालाे


जब बाध्यउ न्यानाे अङगालाेमा अनि बाच्न सिके
उजाड याे जिवनमा खुसि ल्याएउ अनि हास्न सिके
याे दुनियाँमा सबै स्वाथि छन अाजभाेलि पैसाले
जब गायउ तिमािले मायाकाे गित अनि नाच्न सिके
मलाई बाच्न रहर थियन मरनु नै त छ यक दिन
जब सिकायउ बाच्नु काे अर्थ अनि माया साच्न सिके
यहाँ धेरै छन दुखेकाे घाउमा नुन खुर्सानि छर्किने
त्यसैले दुनियाकाे सामु अाफ्ना पीडा ढाक्न सिके

#अन्य