Ganesh Bista Laure

आसु


आफु भन्दा माया गर्नेले छाडेपछि पक्कै झर्छ आशु
मायाकाे यात्रा गर्दागर्दै माेडेपछि पक्कै झर्छ आशु
मुनामदन जस्तै थियो तिम्रो मेरो माया
लेखेका ति काहानि मेटेपछि पक्कै झर्छ आशु
म अभागि रईछु भगवानले ठगेको मान्छे
भुल्न नसकिने शब्दले रेटेपछि पक्कै झर्छ आशु
म जारि सके जिन्दगिमा जित तिम्रो भो सानु
मायामा पागल भएको देखेपछि पक्कै झर्छ आशु

#माया / प्रेम