नाम मेटियछ क्यारे

प्रदेशि एक्लो छोरा सम्राट

तिम्रो दिलको मेरो  नाम मेटियछ क्यारे
मैले भन्दा धेरै माया गर्ने भेटियछ क्यारे
आजकाल हाम्रो कुराकानी बन्द हुँदै गाछ
त्यो मन भित्र मेरो बिश्वास रेटियछ क्यारे।।

#अन्य



गजल कुञ्ज

Karana Jagari

तिमि हो ऊ नरोयको रात र

#बिछोड






भाग्य...

Gurunsini Ko Xora

भाग्यमा छैन भने
कसैलाई मन मुटुमा सजाऊदैमा कंहा पाईन्छ र!!!

#उदास



माया

Deviram Bhattarai

नामको पछि  तिम्रै थर  जोडेर  बसुला
सानो एउटा मायाको घर जोडेर बसुला

छिटै आउ है मेरो राजा माया बोकेर
घर बनाउन ढुङ्गा,पानी,खर जोडेर बसुला
Deviram Bhattarai (DR)Dayaalu

#अन्य




मेरो कथा

Krishna Bahadur Bee Cee

म्ममिकसकिाािमिमम मपमसमिम मिमउममिमवमस्

#अन्य



यो दिल दुखाएर गइ

Ramesh Sharma

यो दिलमा बसेर उस्ले दिल दुखाएर गइ
यी आँसु को मुहान सधै फुकाएर गइ ।।

हसाउने र संगै रम्ने हजारौं छन यहाँ
तर दिलमा उस्कै नाम लेखाएर गइ ।।

यति धेरै पिडा दिइ कहिलै पनि नबिर्सिने
मेरो दिललाइ चारै तर्फ डुलाएर गइ ।।

यति माया गर्थे आफु भन्दा अति धरै
थाहा पाइन कसरी त्यो मन बुझाएर गइ ।।
रमेश रोदन शर्मा

#धोका


miss

Sangit Limbu

miss you all gsys

#अन्य


फुल

Krishna Paudel

एकान्तमा मुस्कुराउन थालेको छु
हामी दुइको भबिस्य कल्पिन थालेको छु
सायद माया नै त होला नि यो तेसैले तिम्रो माया मेरो मनमा सङ्गालेकी छु।।

#अन्य


प्रदेसी मुक्तक

Rita Chaudhari

स्वोदेसकै भिर पाखामा रमाउनु छ।
यहि स्वोछ हावा पानीमा रमाउनु छ।
अब नजाउ बेदेसिको दासी बन्नलाइ।

#उदास


प्रदेसी जिन्दगी

Rita Chaudhari

जति काम गरेनी मानछैन प्रदेशमा

#उदास


माया

Kanchhi Ko Kanchho TheeRy

मुक्तक
पलभरमै मेरो खुसी हरायो अब खोज्नै पर्ने भा'छ
जीवनमा बारम्बार दुःख कष्टहरू भोग्नै पर्ने भा'छ
कोहि आएकी थिई जीवनमा खुसी लिएर कुनै दिन
उसले पनि छोडेर गै केहि न केहि सोच्नै पर्ने भा'छ
चिन्ना क्षेत्री

#बिछोड