माया

Sudip Nisturi Nisturi

तिम्रो माया

#धोका


पेम सायरि

Nabin Dhami Milan

एकान्तमा मुस्कुराउन थालेको छु
हामी दुइको भबिस्य कल्पिन थालेको छु
सायद माया नै त होला नि यो तेसैले तिम्रो माया मेरो मनमा सङ्गालेकी छु।।

#माया / प्रेम


जिन्दगी

Bikesh Darchula

जिन्दगी म सबै भन्दा धेरै मजा लाग्छ
एकान्त मा रुन

#अन्य



हजुर

Bikesh Darchula

सम्झिन पनि एति आफैलाई फिर्सी सके ?

#अन्य


गजल

Bikesh Darchula

दिन पनि उदाश लाग्न थाल्यो हजुर

#बिछोड


"प्रदेशिको कथा"

Janak Kc

आउँछ मलाई तिम्रो झल्को धेरै आउँछ। (२)
अनि घरको अनि घाटको धेरै आउँछ ।
यहाँ घाटीको नशा तन्कने गरि भात खादा
आमा तिम्ले पकाएको खोले साग अनि
सिस्नोको झल्को धेरै आउँछ।

#उदास


उनि

Pabeen Saapkotaa

हिउँ जस्तै दात देखाई मुस्कुराउदा उनी,
एस्सो छाम्छु छाती,मुटु छैन रैछ कुन्नि ,
माया हो या अरु केही थाह छैन मलाई,
लाग्छ तिम्लाई पर्खिएरै बिताउँ हजार जुनि!

#माया / प्रेम


aasu

Sahil Panth

jalne tyo aago lai kasle nibauna sakxa
laaine tyo maya lai kasle xekna sakxa
maya ta vaihalxa ra paxi todinxa pani
tara tmro tyo anmol aasu kosle rokna sakxa

#उदास


Saroj lama

सरोज फुल कुमारी

तिम्रो हात सामाएको छु

तिम्रो हात समाएको छु
अनी त म रमाएको छु//
नपोखाउनु है यो माँया
तिम्रै हातमा थमाए छु//
तिमी नै बन्छौ गित मेरो
तिमी नै बन्छौ प्रित मेरो//
जब हुन्छ माँयाको लडाई
तमी नै बन्छौ जित मेरो//
दायाँ बाँया तिमी नै घुम्छौ
पातले मागे पछी शीत मेरो//
हासोपनी साथ दिन्छौ तिमी
दुख पर्दा पनी त मित मेरो//
अाफन्त धेरैछन वरिपरि तर
मनको तिमी हौ परिचित मेरो
म तिम्रो केन्द्रबिन्दुको मुटु हो
तिमी हरकुरा छेक्ने बित मेरो

#अन्य


वक्त मुझ से परे हैं

Rajesh Kumar Yadav

किस्मत फिर से टकराने लगी
सच के दर से
रास्ते खाली हो गये
वक्त मुझ से परे हैं
मैं अपने आप को खोजनेे लगा
जिंदगी वही सवाल फिर से दोहराने लगी
कुछ शब्द लिखे हैं समझने की कोशिश में
जिसे संजोकर रखा है तुमने
वो तस्वीर हमारी हैं
सच को तो मैंने लिख डाला कागज़ के इन टुकडो़े पर
अब तुम क्या सोच रही हो हाथ लिए नाम कढे रुमालों पर
धरे हथेली गालों पर
राजेश कुमार यादव

#माया / प्रेम


प्रदेशी जिबन मेरो

MMahesh Gm

सोचेका सबै सपनाहरू अपुरै रहने भो!!!
बाबा मम्मि को ओठ्मा मुस्कान छाऊन
पनि यतिकै नै रहने भो!!!
सबैका निम्ति असल मान्छे बन्न
तँ सक्किएन,,बाँबा,मम्मिले
दिएको आशिर्वाद पनि पुकाउन नसक्किने भो!!!
हजारौ सपना बोकि प्रदेस लाग्नु प्रदेशीको
जिन्दगी पनि प्रदेश मै बित्ने भो!!!
त्यही मेरो रमाइलो बस्तिपनि सुनसानै रहने भो!!!

महेश जिएम ,,
दाङ घोराही,,

#उदास


"अधुरो संसार"

Janak Kc

बगेको पानीको आकार हुने भए।
देखेका सबै सपना पूरा हुने भए।।
म पनि धेरै धनी भैसक्थे होला।
तिम्रा यादहरुको व्यापार हुने भए।।

#बिछोड


माया

Sangit Limbu

कस्तो आच्म छ बा जसलाई धेरै माया गरेको थिए तर त्यो नै मेरो लागि भएन अब कस्को साहरा ले म अगाडि बर्नु होला यार

#माया / प्रेम


उनी

गोरख कुमार गुर्धामी

उनी मलाइ मात्रै माया गर भन्छीन
म आफू हुन्छु अनि सबै लाई गर्छु
तिमी हुनु र मैले तीमलाइ सहयोग गर्नु एउटाै हो
तीमी तीम्रो सन्सार मा जाउ म मेरो सन्सार मा
जब म ठुलो मेनजर बनेर आउछु अनि तेमी मेरी
होइन मेरो लागि केही बन्नु पर्दैन माया भय पुग्छ

#अन्य


पागल बनेँ

राहुल सिंह

आँखाभरि प्रेमिल संसार खोजेर त पागल बनेँ
अँध्यारोमा टेक्ने संघार खोजेर त पागल बनेँ ।१। 

दुनिया यो स्वार्थी हो, भन्ने जान्दा जान्दै मैले
दुनियाकै उपकार खोजेर त पागल बनेँ ।२। 

जता काफल पाक्यो त्यतै चरी नाच्नुपर्छ भन्थे
तर मैले नयाँ विचार खोजेर त पागल बनेँ ।३। 

हो कि कतै सुख दुःख जन्मदैको भागभोग
आफै भाग्य लेख्ने निधार खोजेर त पागल बनेँ ।४।

#अन्य


प्रेम

राहुल सिंह

राहुल सिंह बर्दिबास महोत्तरी, गिद्धे छन् नजरहरू प्रेम पानामा आइपुग्छन्
लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्।

भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन्
प्रेम दिनेको चोट मुटुको सिमानामा आइपुग्छन्।

पिडाको कदर छैन, अब झन् पराई हुन्छन् अरे
खै अब कहिले जिउँदै मर्ने जमानामा आइपुग्छन्?

कलि हो यो सक्नेले सकेसम्म दुख,कष्ट,पीडा दिन्छ
बाधाले घेर्दा कृष्णलाई, कहाँ सुदामा आइपुग्छन्?

फक्रेको फूल बगैँचामा हाँसेको देख्दा पापी नजर
रस चुस्न भमराहरू अनेक बहानामा आइपुग्छन्।

#माया / प्रेम


चन्द्रा सुर्या जास्तै भयो।।।।

Royal Moktan

चान्द्रा सुर्या जास्तै भायो एक देखि आर्को टाडा।।
आबा फेरि काइले होला दुई मुटु को मिलान घाडा दुई मुटुको मिलान घाडा।।

कालपानामा कालपि हेरा प्यारो बच्चान भोल्ने छैना।।।।।
तिमी जानै टाडा भायो मा पनि ता तिम्रोउ होइना।।।
खोली को दुई किनार जस्तै तिमी जनै भयो टाडा अभा फेरि कैले होला दुई मुटु को मिलान घाड।।।।

सापानी मा देखे पनि मेरि भनी भन्ने छैना।।।।
तिम्रा अफ्ना भेटे भाने तिमरो बारे सोदने होइना।।
मर्स्याङ्दी रा मदी जास्तै तिमी जनै भायो टाडा आबा फेरि कैले होला दुई मुटुको मिलान घाडा।।।।।

#बिछोड