सरोज फुल कुमारी

Saroj lama


तिम्रो हात सामाएको छु

तिम्रो हात समाएको छु
अनी त म रमाएको छु//
नपोखाउनु है यो माँया
तिम्रै हातमा थमाए छु//
तिमी नै बन्छौ गित मेरो
तिमी नै बन्छौ प्रित मेरो//
जब हुन्छ माँयाको लडाई
तमी नै बन्छौ जित मेरो//
दायाँ बाँया तिमी नै घुम्छौ
पातले मागे पछी शीत मेरो//
हासोपनी साथ दिन्छौ तिमी
दुख पर्दा पनी त मित मेरो//
अाफन्त धेरैछन वरिपरि तर
मनको तिमी हौ परिचित मेरो
म तिम्रो केन्द्रबिन्दुको मुटु हो
तिमी हरकुरा छेक्ने बित मेरो

#अन्य