Janak Kc

"प्रदेशिको कथा"


आउँछ मलाई तिम्रो झल्को धेरै आउँछ। (२)
अनि घरको अनि घाटको धेरै आउँछ ।
यहाँ घाटीको नशा तन्कने गरि भात खादा
आमा तिम्ले पकाएको खोले साग अनि
सिस्नोको झल्को धेरै आउँछ।

#उदास