MMahesh Gm

प्रदेशी जिबन मेरो


सोचेका सबै सपनाहरू अपुरै रहने भो!!!
बाबा मम्मि को ओठ्मा मुस्कान छाऊन
पनि यतिकै नै रहने भो!!!
सबैका निम्ति असल मान्छे बन्न
तँ सक्किएन,,बाँबा,मम्मिले
दिएको आशिर्वाद पनि पुकाउन नसक्किने भो!!!
हजारौ सपना बोकि प्रदेस लाग्नु प्रदेशीको
जिन्दगी पनि प्रदेश मै बित्ने भो!!!
त्यही मेरो रमाइलो बस्तिपनि सुनसानै रहने भो!!!

महेश जिएम ,,
दाङ घोराही,,

#उदास