गोरख कुमार गुर्धामी

उनी


उनी मलाइ मात्रै माया गर भन्छीन
म आफू हुन्छु अनि सबै लाई गर्छु
तिमी हुनु र मैले तीमलाइ सहयोग गर्नु एउटाै हो
तीमी तीम्रो सन्सार मा जाउ म मेरो सन्सार मा
जब म ठुलो मेनजर बनेर आउछु अनि तेमी मेरी
होइन मेरो लागि केही बन्नु पर्दैन माया भय पुग्छ

#अन्य