झुठो माया

Janak Kc

चाहिदैन मलाई अब मायाको खेल खेल्नेहरु ।।
तिमी नै हो सर्बस्व भनी मुटुमा छुरा ठेल्नेहरु ।।।
पैसा र बैशको खेल रहेछ माया भन्ने चिज यहाँ ।।
प्राय यहि भन्छन मायामा पीडा झेल्नेहरु ।।।

#माया / प्रेम


lop

Sagar Himal

कोहित होलान नि
मेरो
मुस्कान मा फिदा हुने
भय हुन नभए नहुन म मुस्काउन छोर्दिन
क्यारे

#अन्य


lop

Sagar Himal

Some....Love....one...Ship..
Some...love....two...ship...
I Love....one....Ship....
That....is....frend....ship.....☝☝

#माया / प्रेम


maya

Sagar Himal

तिमी मेरो ज़िवन को छाता बनी दिनु .
म हु किताब रक्षा गर्ने गाता बनी दिनु ..
तिम्रौ निम्ति समप्रित छ ज़िन्दगानी हेर
जीवन भर को सर्बक्षेष्ट नाता बनी दिनु ..
no lop kai

#माया / प्रेम



जिन्दगी

Gyan Giri Mayalu

सोछे जस्तो भयन जीवन थुप्रै बोकियो सपना हरु गरिब भई हेलारि भैयो पराई भए अपनाहरु

#अन्य


maya

Sagar Himal

T...दुश्मनी गरेर मलाई हराउँछु
E..कहिल्यै नसोच
J...मित्रता बढाउ म आफै हारिदिन्छु
hancy

#माया / प्रेम


Maya luki Lukii

Sagar Himal

रुदै . हुन्छौ जहिले .. पनि. मैले देख्ने .सपनि मा खूशि .. ......... छौ या दुखि . छौ तिमि तेता बिपनि मा .... Miss you jaan
no lop Kali

#माया / प्रेम


maya

Sagar Himal

#मनमा यति धेरै पिडा छ कि
शरीर दिउँदाे लास भाछ
#तैपनि अरुलाई खुसी छु भनी देखाउन
मुहारमा झुठाे मुस्कान राख्नु पर्या छ
hancy kanxo xoro ma

#माया / प्रेम


(मर्न अगि)

अनिश राइ

सोर बर्ष काटिसके अब माया लाउन मनछ
कान्छि काली कसैको नाम राखिदिन मनछ"!

मनका कुना सानू नया गित गाउने मनछ
प्रेमको नया मुना-मदन फेरि जोडने मनछ!"

छैन केहि दिन तर कथा कोर्ने मनछ
प्रेमको नया अब कान्छि बाटो हिड्ने मनछ"!

चौतारिमा सगै बसि रात कटाउने मनछ
जवानिको जोसमा कालि प्रेम गर्ने मनछ"!
- ( फुटकर यात्री ")

#माया / प्रेम



सम्झना बिछोडको पल

MMahesh Gm

मिठो सम्झना छ छोदि जाने निस्तुरिलाई !!!
जिबनको गन्तव्य सम्म पुरा होस् स्वार्थि माया गर्ने लाई !!!
मायाको स्तोरि किन कोर्नु मायाको महोत्व नबुज्ने लाई!!!
तिम्रै मायाको बिछोड बाट ंनसा सेवन मै सिमित भै
मिर्तुको पर्खाई मा बाचिरहेको छ रे भन्दिनु बिर्सि जाने लाई !!!
महेश जिएम हाल: मलेशिया देखि!!!

#धोका


बिछोडको मिठो सम्झना

MMahesh Gm

तिमी अरू कसैको माया मा रमाउदै छौ होला!!
जिबन भरिको लागी सुखिको बर्षा छाहिदियो होला !!!!
म भन्दा पनि धेरै राम्रो अनि हेन्सि केटा पाई्यौ होला !!
खाएका ति बाचा कसम त तोदि जाउला तर मैला क्यर
गरे जस्तो दु:ख पिदा मा खुसि बनाउन सक्ला या न सक्ला !!!
महेश जिएम हाल: मलेसिया देखि!!

#उदास


आमा को भनाई नमानले

Simon Pariyar

दिएउ मलाई हर कुरा
दिएको देखिन महिले
लड छु भनेर साथ छोडेउन
हिडेउ हात समाई
सिकाएउ म लाई सत्य बाटो
हिड्न सकिन महिले
मेरो हरेक गल्ती पनि
लिएउ आफने कोख मा
छोडिनउ कहिले पनि
गल्ती बाटो रोजदा पनि
समझा उथेउ आमा सत्य बाटो हिने गर
सोचिन आमा कहिले पनि एउटा हतियारा छुन्छ भनेर

#माया / प्रेम


चिन्ता

Roshan Sangam Bhatt

चिन्ताले चिताको बाटो देखाएर छोड्यो !
ग्रहणले जूनको किरण छेकाएर छोड्यो !

सब्द हराउदा चुटकिला बन्यो त्यो कथा
गुनासो छैन दैवले एस्तै लेखाएर छोड्यो !

चियाले खिया लाग्यो रे फोक्सोमा थुक्क
खासमा भाग्यले नै घुँडा टेकाएर छोड्यो !

अंधोलाई चस्मा उपहार दियो सुहाकैछ रे
हो त्यसै मलाई नी पाठ सिकाएर छोड्यो !
अबिरल रोसन सँगम भट्ट

#माया / प्रेम


अधुरो सपना बिरही गोकुल बोहरा

बिगतकोपलमा जिउनेआधार

~गजल

फोनै-फोनमा कुरा गरी सताइ यौटिले
हेलो हाइ के छ भनी फकाइ यौटिले
~
कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ
बोल्दा खेरी बिना शब्द लजाइ यौटिले
~
मिस्कल दिन्छे घरिघरि यसरी नै मलाइ
राती - राती अबेर सम्म उठाइ यौटिले
~
भरे साझ भेट्न आउछु चौतारीमा भनि
घन्टौ कुरे आउदै आइने फसाइ यौटिले
~
बिहे गर्ने उमेरमा प्रेम गर्ने रहर भाकी
मेरो दिल पहिलो चोटि जलाइ यौटिले

#अन्य


लगनको महिना मुक्तक

ChiNa Gharti

जे जे परे पर्छ आज त आट्नु पर्यो यार,
लव यु भनेर एउटिलाई ढाट्नु पर्यो यार।
ढुङ्गा खोज्दा देउता मिल्छ कि कतै ,
आउदो मङ्सिरमा मन मुटु सात्नु पर्यो यार ।

#अन्य


माया

चक्रर बिसी धमाला

फुल राम्रो गुलाब को हुन्छ काडा भये पनि सम्झना तिम्रो नै आउछ टाडा भये पनि!!

#धोका


माया

Pradeep Subedi

कति मिठा थिए ती मैले देखेका सपना हरु !!खै कस्को नजर लाग्यो !!खै कस्को नजर लाग्यो तिमिले मलाई नै पाराई बनायौ!! म आफैलाई नै एक काहानिको पात्र बनायौ !!खै कस्ले नजर लागयो तिमी आफैले मलाई ताढा बनायौ!
#कालु

#अन्य


माया

Pradeep Subedi

यति धेरै माया गर्ने मान्छे लाई आज डराई डराई बोल्ने बनायौ!!
आफ्नै हु भन्दा भन्दै थाहै न दिई टाढा बनायौ!्
#कालु

#माया / प्रेम