Pabeen Saapkotaa

उनि


हिउँ जस्तै दात देखाई मुस्कुराउदा उनी,
एस्सो छाम्छु छाती,मुटु छैन रैछ कुन्नि ,
माया हो या अरु केही थाह छैन मलाई,
लाग्छ तिम्लाई पर्खिएरै बिताउँ हजार जुनि!

#माया / प्रेम