Janak Kc

"अधुरो संसार"


बगेको पानीको आकार हुने भए।
देखेका सबै सपना पूरा हुने भए।।
म पनि धेरै धनी भैसक्थे होला।
तिम्रा यादहरुको व्यापार हुने भए।।

#बिछोड