३/ जिन्दगीमा बिस्वाद

Prakrity Dhimal

- जिन्दगीमा बिस्वाद

कैलेकै भोक लाग्दा खिर होस्न जिन्दगीमा
खादाखादै अलिक निर होस्न जिन्दगीमा

गुलियोमा पनि, मरिचको पिरो लागोस्न
र, सुगन्धमा मिल्दा पिर होस्न जिन्दगीमा

खिरको स्वादै अलग हुन्छ भोकमा झनै
अनि जीवनमा फुल्ने भिर होस्न जिन्दगीमा
 
प्रेममा धोका हुनुपर्छ रत काँडामा फुल्छ
प्रेमको स्वाद पाउन झिर होस्न जिन्दगीमा

अनि फुल जस्तै मुल्य बढ्छ खिरको पनि
काडाँ सरि ती पलाँसतिर होस्न जिन्दगीमा ।
***
23/12/017,२०७४ पुस ८ सनिवार  ।
ले. डम्बर धिमाल ( राजदोङ्ये, प्राकृति )
नपा. उर्लाबारी -८ दुर्गापुरी , मोरङ !

#माया / प्रेम


फाजिल

Shankar Bhandari

स्वास्थ्यमा अनौठो सर्च भयको छ

#अन्य


माया

Rmp Gautam

माया माया तिम्रो यादमा
तडपाईदियो तिम्रो मायामा
यादै याद अाउछ हर रात हर दिन
खै तिमीलाई भुल्न सक्दिन

#अन्य


मिल्न

सपना चौधरी

तिमी न भयको पल सम्झेर रुन मन लग्छ
तिमी नभयको पल आस तिर हेरेर रुन मन लग्छ।

#माया / प्रेम


विछोड

Yo Yo Sonam Tamang

बालेको थिए प्रेमको दियो
मुटू नै डढेछ ।
जिन्दगी भरि लाएको माया
चुरा झै फुटेछ ।।

#बिछोड


पाप हो भने

B.G. Dhami

फुलेर फुल ओइली झर्नु पाप हो भने
मुना पठाउदै मा चुडीदीनु
बादल बनेर पानि बर्षाउनु पाप हो भने
प्रक्रितीको नियम तोडी दीनु

बाध्यता ले भाग्य खोसीन्छ भने
बाध्यता को सीमा तोडी दीनु
मेरो माया खोटो छ भने
मेरो पबित्र प्रेम लाई बिर्सी दीनु

म लाई सम्झी रुन्छौ भने
मेरो फोटो मेसेज डिलिट गर्नु
म लाई देख्दा निरास हुन्छौ भने
जनम जनम नदेखिने गरी हराई दिन्छु

गोबिन्द सीह धामी
नौगाड ६ सल्याड दार्चुला
हाल ब्याङलोर बाट

#माया / प्रेम


बिरही गोकुल अभागि

बिगतकोपलमा जिउनेआधार

कसम खाउँला तिम्री हुनि भनेकै त थिएँ
दिलमा राख मायाजाल बुनि भनेकै त थिएँ
तिमीले हिम्मत आटेनौ त म के गरुँ प्यारा
तर साथ दिउला जुनि- जुनि भनेकै त थिएँ

#अन्य


०२/ स्वार्थी हुन्छ मान्छे

Prakrity Dhimal

-स्वार्थी हुन्छ मान्छे

स्वार्थी छ मान्छे चल्न देउ
ज्वाला भै आगो बल्न देउ

मान्छे होईन पत्थर त्यो
आफ्नै घमण्डले ढल्न देउ

आत्मानै पापी भएपछि
गर्ने के, मैन झै गल्न देउ

रात बिरात खोज्छ स्वार्थ
मर्ने छ आफै जल्न देउ

छेकेर छेकिन्न बारम्बार
ध्रुत छ त्यो बदल्न देउ ।
***
ले. डम्बर धिमाल ( राज दोङ्यें )
नपा. उर्लाबारी -८ मोरङ, नेपाल ।
09/06/014,२०७१ असार २५ बिहिवार ।

#उदास


के पर्छ

Bhupendra Shrestha

भन्नुस् तपाईंको रोजाइमा मन वा धन पर्छ
करोडपति त सधैं इमान्दारको दुश्मन पर्छ

यदि थोरै माग पूरा भएन भने राजनीतिमा
किन सबको पहिलो रोजाइ आन्दोलन पर्छ

कयौं खानी नेपालमै छ भन्छन् भाषणमा
खोज्नु,बोल्नु भन्दा पनि गर्नु उत्खनन पर्छ

त्यति ठूलो काम गरे जस्तो लाग्दैन तै पनि
हरेक चिनारी ओठहरूमा उनकै वर्णन पर्छ

मर्ने इच्छा यसै कारण पलाए जस्तो छ मेरो
आर्यघाटको बाटैमा प्रेमीकाको आगन पर्छ

हरिनास-१ सालडाँडा,स्याङ्जा

#उदास


आमा

Bhupendra Shrestha

आमा तिमी गर्दै हौली यतिबेला खेत र बारी
सम्झिएर मलाई आमा रूदैँ हौली आँसु झारी

बन्स काट्न पुग्ने गर्थ्यौ वनपाखा अनि भीरमा
नबोक्नु है ठूलो धेरै कहिल्यै पनि घाँस भारी

बुढेसकालमा सेवा गर्ने रहर हुदाँ हुँदै मनमा
बाध्यताले परदेशीय आमा तिम्लाइ एक्लै पारी

दुई पैसाको जोह हुन्छ भन्दै आमा बिहानसाँझ
पार्नै छाड रक्सी तिमी जेसुकै होस् टाउलो,आरी

हरिनास-१,सालडाँडा
नेपाल

#अन्य


जिन्दगि मा धोका

जिबन कुमार कन्छो

फुल जस्तै फुलि सक्यै वईला पो जाने हो कि
अलि टाढा हुदा खेरि धोका पो दिने हो कि

यक दि मैले ilove भन्ने छु कि ।
त्यो दिन तिमि मुस्कुराई लुक्ने हो कि

माया गरि अङगालो मा बिरिने छु
सङ्गै मर्ने र बाच्ने कसम पनि खाको छु

#माया / प्रेम


१/गुराँसको फुल झै

Prakrity Dhimal

- गुराँसको फुल झै

पहाडी डाँडामा आएको जमेर
गुराँस फुल झै छाएको जमेर ।

केसरी चलेको हिमाली बतास
लेकाली फाँटमा धाएको जमेर

वनमै डुलेको न्यौलिको जुहार
दिलैको छात्तिम पाएको जमेर

सकिन्न होला नि, सम्झना बिर्सन
पिरथी भाखामा लाएको जमेर

हिमाली हावामा सुन्दर बगैंचा
दृश्य छ मोहनी गाएको जमेर ।
***
ले.डम्बर धिमाल (राज दोङ्ये, प्राकृति )
नपा. उर्लाबारी -८ दुर्गापुरी, मोरङ ।

#अन्य


मेरो देशको नीति

Puran Bohara

मेरो देशको नीति यस्तै छ म के गरु।
नीति निर्माता राज यस्तै छ म के गरु।।

राज्यको ढुकुटी सिध्याउछन म के गरु।
बल्तकारी र भराष्टाचारी पाल्छन म के गरु ।।

#अन्य


फुल फुल्दो रहेछ

Jagat Birhi Bohara

फुल फुल्दो रहेछ ओइलिइ झर्नको लागि
माया गासिदो रहेछ छुट्टी जानको लागि

#अन्य


न जाने पास कौन था

Rajesh Kumar Yadav

न जाने पास कौन था
दूर तक मैं भी गया रोता हुआ था
यही गुमा हुआ कई बार था
रास्ता ये देखा हुआ था
कभी और कश्ती निकालेंगे हम
अभी अपना दरिया ठहरा हुआ था
जहां जाएं सर पर यही आसमां था
न जाने कहाँ तक फैला हुआ था
अंधेरा तेरी यादों की परछाई का था
दिन ढलते ही तमाशा हुआ था
न देखो तुम इतने नाज़ से आईना
आंखों का आईना भी शरमाया हुआ था
राजेश कुमार यादव

#अन्य


love

Tearz Oceanz

love ko chakar ra tipper ko thakar khayapaxiii tyooo manxaa sakiiyoo

#अन्य


साथ दिने छु ।

Shiblal Bohara

जिन्दगी चले सम्म तिमिलाइ साथ दिने छु ।
जिन्दगी चलेसम्म तिमीलाई हात दिने छु ।।

तर तिमी पराइभए नि एक रात दिने छु ।
तिमी भन्छौ भने तिम्रो लागि ज्यान दिने छु ।।

#उदास


गाता बनी दिनु

Shiblal Bohara

तिमी मेरो जिन्दगीको छाता बनी दिनुइ
तिमी मेरो जिन्दगीको गाता बनी दिनु ।।
तिमी मेरो जिन्दगीको एक साता बनी दिनु
चोट के हो?पीडा के हो ? गाता बनी दिनु ।।

#अन्य



maya

Sagar Himal

मंसिरको पहिलो दिनको याद आयो
उनलाई माया गरेको उनलाई भेटेको

#अन्य