Ganesh Bista Laure

मरेन नेपालि


चढ्दा चढ्दै हिमालमा शरीर गल्याे हिउँले तर झरेन नेपालि
गाेलि लागि रगतकाे खाेलाे बग्याे छातिबाट तर मरेन नेपाली
गाेला बारुदकाे अगाडि खुकुरिले नै लडन तयार भयाे
सहिद भयाे देशकाे लागि कायर जस्ताे पछि सरेन नेपाली
बहादुर भनी चिनायकाे छ अाफुलाई ससार
भरि

सालिक बनेर चाेकचाेकमा उभियाे तर सडेन नेपालि

#अन्य