Ganesh Bista Laure

$$$कमलले जिउन सिकायो&&&


हिलोमा फुलेको कमलले जिउन सिकायो
आधुनिक मानिस लाई बिग्यानले जिउन सिकायो
चारैतिरबाट ठक्कर खाएपछि जिन्दगीमा
सुन्तली को भट्टिको बोतलले जिउन सिकायो
कसैको खुशिको लागि हारन कति मजा यहाँ
बहादुर नेपाली लाई शानले जिउन सिकायो
हिलोमा फुलेको कमलले जिउन सिकायो
सुन्तली को भट्टिको बोतलले जिउन सिकायो

#अन्य