Ganesh Bista Laure

बिछाेड


हाम्रो चोखाे माया बिच बाटोमै छुटायउ किन
माया को घर टुक्रा टुक्रा मा फुटायउकिन
म तिम्रो माया पाउन पछि पछि धायकाे
बिरानो झै गुन्डा लगायर कुटायउ किन
कपटि रइछ तिम्रो माया जालमा फसाउने
मलाई नङगायर समाज जुटायउ किन
कसम खाई सात जुनि हजुरकै हु भन्थ्यो
अजमबरि हामाे मायाको गाठो फुकायउ किन

#धोका