Ganesh Bista Laure

$$$बिरता&&&


चर्को श्वरमा गित गाउदापनि स्वर सुकेन नेपालीको
होलि जस्तै रङगिय कपडा रगत सुकेन नेपालीको
विश्वकाे यक मात्र देश जो गुलाम भयन कसैको
देशको झन्डा फरफराउँदै हिड्यो रुकेन नेपालि
छप्काई दियो हामाे देशमा आखा गाडनेलाई
दुश्मन को सामु कहिलेइ शिर झुकेन नेपालिको
कालापानी नालापानि इतिहास साचि छ
अन्धकारमा पनि निसाना चिकेन नेपालको

#अन्य