Buddhilal Tamang

तिम्रा यादहरु


हर रात आउछन् तिम्रो याद लिएर फेरि यसै रात बिति जान्छ
हर बिहानि आउछ तिम्रो याद लिएर फेरि यसै बिहानि बिति जान्छ
हुरि र बतास पनि आउछ तिम्रै याद बोकेर फेरि यसै फर्किएर जान्छ
बर्षा पनित तिम्रै याद लिएर आउछ फेरि यसै तर्किएर जान्छ
हर समय धड्किने मेरो मुटु पनि तिम्रै याद लिएर धड्किन्छ फेरि यसै हराएर जान्छ
कता कताको नदिहरु त एकदिन दोभानमा भेट हुन्छ
तर हाम्रो भेट कहिल्यै भएन
यस्तै यस्तै भएर मेरो मन सधै धुरु धुरु रोईरहन्छ रोईरहन्छ


दार्खा DHADING नेपाल (BUDDHILAL TAMANG)

#उदास