Bindas Bhairal Xetree

संविधान


देशले राम्रो संविधान बनाएको छैन अझै पनि
अपराधी माथि ध्यान बनाएको छैन अझै पनि

इमानदार लाइ बरू चोट दिन सकिन्छ अपराधी हरु को तोकेर निसान बनाएको छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
न्याय दिलायो त मात्रै धनीहरूलाइ
गरिबलाइ त न्याय को पहिचान छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
गरिब को आखा आखा मा आसू छ
खूसिको बिहान बनाएको छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
अपराधी माथि ध्यान बनाएको छैन अझै पनि

#अन्य