Nawaraj Babu

जिन्दगी


अनिकाल मा बाचेको यो जिन्दगी लाई के भनौं ॥
छाती मा ढुङ्गा राखी हासेको यो जिन्दगी लाई के भनौं ॥
बढ्न नपाइ खिदै घट्छ खोला को सिला जस्तै॥
सुर न बेसुर नाचे!!को यो जिन्दगी लाई के भनौं ॥

#उदास