Bindas Bhairal Xetree

संबिधान बनायो कस्तो


कानुन मा न्याय संविधान बनायो देशले कस्तो
भ्रष्टचारि हरूको इमान बनायो देशले कस्तो
मजदुर गरिब को गरिब नै छ
भ्रष्टचारिको मान गरिबको बैमान बनायो देशले
कस्तो
कानून मा सबैलाई न्याय संविधान बनायो देशले कस्तो
भ्रष्टाचार को लागि आवाज उठाउने ब्यक्ती
आज जेल भित्र छ
भ्रष्टचारिको स्वागत धूनधान बनायो देशले
कस्तो
कानून मा सबैलाई न्याय संविधान बनायो देशले कस्तो
मजदुर गरिब को गरिब नै छ
भ्रष्टचारिको मान गरिबको बैमान बनायो देशले कस्तो

#उदास