अनिश राइ

''अपवाद"


के नै मैले गल्ती गरेँ छाड्नैपर्ने गरी
कस्तो काम महिले गरे मुटु फुट्नेगरी

तिम्रो माया अस्थायी गयो दिनको घाम सारी
मेरो विश्वास जली गयौ अपवाद नीति बनी

उड्दै गर तिमी सधैं आकाशको चरी सारी
मभने यहाँ जिउँदै लास्छु"कुहिएको पशु बनी

हास्नु तिमी खुसी भै"म रौंला नि पागल सारी
नाचादैगर चुटके तालमा"म बसौला दर्शक बनी


अनिश वान्तवा राई
रोङ कोल्बुङ इलाम

#अन्य