ईलाका तेरो धमाका कृष्णको

लेख्क प्रदेशि बाबु कृष्णा


हजारौँ तीर मेरो मुटु माझ हानेर गयौ
आज पराई लाई नै आफ्नै ठानेर गयौ

हिजो सम्म साथ दियौ भन्ने मान्छे ले
तर आज धोका दियो भन्ने जानेर गयौ

मलाई दुःखी गरीब देखेपछि तिमी ले
आज राम्रो धनि मान्छे नै छानेर गयौ

जिन्दगी तिमी सँगै बिताउछु भन्ने ले
मेरै अगाडि पराई को हॉट टानेर गयौ

जस्तो गरेर गयौ जे गरेर गयौ तिमी
मैले भनेको एउटा कुरा मानेर गयौ

- कृष्णा थापा पुर्कोट दह गुल्मी गुल्मी

#उदास