O Trousa Syuska

त्यो माया बुझ्न सकिन


उफ्रेर आयो त्यो झल्को म मा छोड्न सकेन
बगेर आयो मौसम आज त्यो कहानि रोकेन
लच्केर आयो दियोमा बाल्न त्यो प्रेम दिईन
बोलायौ तिमीले रोज्न त्यो दिल तर माया थिएन
त्यो माया बुझ्न सकिन

हाँसोमा बग्ने सामान्य सोच्ने त्यो तिम्रो चरित्र
दिएको चोखो मायाको नाउ दिएनौ पबित्र
नबुज्ने मन स्वप्नमा भुल्यो बनायो बिचित्र
खेल्यौ खेल दिएझै गरि पागल बनायौ
भुलेको मनमा शंका दिलाई पागल बनायौ
त्यो माया बुझ्न सकिन

#धोका