Deepak Bhatta

माया


तिम्रा ती हरेक सवालका जवाफ पठाउनेछु
गरे हुन्छ अनेकौ गल्तीहरू माफ पठाउनेछु
प्रिय मान्छे यदि तिमी अरूकै भयौ भने पनि
उपहारमा तिम्रो लागि म गुलाफ पठाउनेछु

दीपक भट्ट
डडेल्धुरा महाकाली
नेपाल

#माया / प्रेम