Kamal Rokaya

अनमोल जिन्दगि सँधै तिम्रो यादमा


माफ गर तिमिलाई छोडेर जाँदैछु
अनि झुटा बाचा कसम तोडेर जाँदैछु
मलाई धोकेबाज नभन्नु है
मत बाध्यताले मन मोडेर जाँदैछु
अब केहि समय मात्रै छ तिम्रो साथमा
एउटा सानो कोशेलि छोडेर जाँदैछु
हँसायहुला तिमिलाइ दुखाएपनि हुला
तिम्रो चर्कियको मन जोडेर जाँदैछु
कहिलेकाँहि सम्झिदिनु
अब कहिले नआउने गरि छोडेर जाँदैछु

उहि सिसिर
कमल रोकाय धौलागोह कालिकोट
con.no.9865912037

#माया / प्रेम