Deepak Bhatta

तनाब


√√गजल√√
~~~~~~
मैले मन पराउनेले आज दाई भनि तनाबमा छु
मिठो बोलि बोल्दा पनी बाई भनी तनाबमा छु

नमानी नमानी फेरी पनी उस्कै पछी दौडिरहे
किन आउस् मेरो पछी नआई भनि तनाबमा छु

मलाई आफ्नो बनाउने तैले सपना नदेख भन्दै
त्यो दिल भित्र अरू नै सजाई भनी तनाबमा छु

रिसले आगो उ भएकी हास्दै मैले हात सामाए
गालि दिन्छु मेरो हात नसमाई भनी तनाबमा छु

उ रिसाउदै थिई म प्रेमका सब्दले फकाउदै गए
धेरै नबोल दिन्छु फेरी कुटाई भनी तनाबमा छु

#अन्य