Kamal Rokaya

छलकपटको प्रेम पत्र


मलाइ माया गर्छु भन्दै दोबाटोलाई नछेक्नु रे
मेरो नाममा झुटो पत्र कहिले पनि नलेख्नु रे
भो अब चाँहिदैन तिम्रो क्षणिक मुस्कान उसैलाइ दिनु माया र ममता
ऊसको सामु कहिले पनि नभन्दिनु
मलाई नै माया गर्छु भन्दै घाँटि पनि नरेटनु रे
मैले तिम्रो लागि छुट्टै बसाई सारि सके
मेरो स्वास आकाशमा ऊडदै छ
त्यतै तिर कहिले पनि नदेख्नुरे



उहि अभागि आँशु
कमल रोकाया धौलागोह 1कालिकोट
con.no 9865912037 9748105788 9749159624

#उदास