thiyo

Sahil Panth

na vok thiyo na pyas thiyo
na uni snga kunai aas thiyo
duniyama khusi ko xa khojdai jada
chita mathi jaliraheko laas thiyo...

#उदास


पर्ख

Khãťřî Κ Kîñğ

तिम्रो मनमा खुशियाली छर्छु एकदिन पर्ख ,
त्यो मुहारमा मुस्कानले भर्छु एकदिन पर्ख ।
खोज्दै छु म खुशिहरु तिम्रो।जीवन सजाउन ,
खुसी ल्याई तिम्रो नजिक सर्छु एकदिन पर्ख ।।

#माया / प्रेम


जीवन

Rukesh Chaulagain

पानी पिउन पनि त प्यास हुनुपर्छ
समुन्द्र पुग्ने सानो सहास हुनुपर्छ ।

जीवन कति सुरम्य हुन्थ्यो अझै पनि
आफ्नो भन्ने मान्छे पनि खास हुनुपर्छ ।।

तिमी अझै कति ज्ञानी कति सोझो बन्छौ
भन्छौ सबै संग झिनो विश्वास हुनुपर्छ ।।

थाहा छ पत्थर हो उ हिरा बन्दैन
तर हिरा जस्तै बन्ने प्रयास हुनुपर्छ ।

रामायण र गिता वेद धेरै पढियो
भगवान को मनमा बास हुनुपर्छ ।।

खुसि हुने बहाना तरिका छ यहाँ
दुःखमा नि सुखको आभास हुनुपर्छ ।

#अन्य


बिछोड

Binod Bishwakarma

फुल दिएर मलाईआउ छु भनी सजाइ गएउ
आफू पराइको घरमा गएउ मलाई एक्लै छाडि गएउ

#बिछोड


गजल जोगि

Pankaj Kumar Yadav

#गजल
हम जोगी भऽ गेली अहीँक कारण सँ
हम रोगी भऽ गेली अहीँक कारण सँ

अहीँक प्रेममे डुबल रहि राईत दिन
हम भोगी भऽ गेली अहीँक कारण सँ

अहीँक खुसीक लेल बेच देलि यै खेत
हम योगी भऽ गेली अहीँक कारण सँ

मधुर होट्क लल्का जे लाली रहे
हम लोभी भऽ गेली अहीँक कारण सँ

लेकिन खुसी लगैय एगो बात के
हम सहयोगी भऽ गेली अहीँक कारण सँ

@पँकज_कुमार_यादब
शहिदनगर नगरपालिका-9
गोठकोयल्पुर(धनुषा)
हाल:-दोहा/कतार(मरुभुमी).

#अन्य


कता

Pankaj Kumar Yadav

यु आकर के रुकी चेहरे गोरी के ओठ लाली पर

कैइ पंछी यहाँ बैठे हो जैसे एक डाली पर

कोई वादा नही करती मगर दावा ए करती हु

लिटाकर रंग लगाउङ्गी उसी के लाल सारी पर

@पँकज कुमार यादब

#अन्य


होलि

Pankaj Kumar Yadav

बुढबा होली पी क खेलै करै जुलुम-2
रँग लगाई बुढबा मन्बै हनिमुन-जोरिरा

आई काईलके बुढबाके लगै नै छै सरम-2
गुलाबी गाल देख भ जाईछै गरम-जोगिर


गोल गोल लडु पर बुढबा के धियान-2
मुहमे नै छै दात बुढबा करै जियान-जोगिरा

आई काईल के बुढबा के नियत छै खराप-2
पुआ नै खाई बुढबा पिबै छै शराब-जोगिरा

होलीमे बुढबा चलै छै ताईन छाती-2
टुटै नै छै आम बुढबा चटै छै आठी-जोगिरा

होलीमे उडै छै लाल गुलाल-2
डाली क रँग गोरी के कदेबै लाल-जोगिरा

एक दुनी दु रे भैया दु दु नी चाईर,फागुन के महिना उठै छै जुवाईर,आ छौरी के देख बुढबा धोती लेलक फाईर-जोगिरा

सब मिलि सुनियै फगुवाके तान -2
हमरा मिथिला मे छै होली महान-जोगिरा

उतरमे कबुतर बोले दक्षिन मे मोर-2आ
भौजी के बहिन भेलै होली मे लल्कोर-जोगिरा

कतर हम सब कमाई छी रियाल-2
चढल जवानी करैछी जियान-जिगिरा

गलीगलीमे मेयर साहेब करै छै पिचिङ्ग -2
होली मे करु गोरी के गिरिसिङ्ग-जोगिरा

#अन्य


नअाउ भनेउ

Peter Shrestha

मायाले चलेन घर सानू जाउ मुग्लान भनेउ
सम्भब थिएन अाउन सानू अाउ छिटो भनेउ

दिन काट्न गार्‍हो थियो सानु रात कति लामाे लाग्थे
दुःख मिठा साथ हुदा तर जाउ मुग्लान भनेउ

दिन बित्यो बर्ष बित्याे सानू माया गाडा थियोे
भेट्ने दिन नजिक थियोे सानू भेट्ने दिन गनेउ

रहर मायाकाे कर थिएन सानू उमङ्ग बड्दै थिए
हल्ला जे चले पनि त्यता घर चाडै अाउ भनेउ

धेरै पछि अाज फरक तिम्रो बाेलि वचन थिए
अर्को संग कुले ठाेकि फेरि घर नअाउ भनेउ

#धोका


म एक्लो भएछु

Meelan Shrestha

हिंड्दा हिंड्दै अल्झिएर लड्न पुगेछु
जिन्दगिमा आज एक्लो बन्न पुगेछु
धेरै छन् मेरा साथी यहि सोच्ने गर्थे
तर हेर्दा हेर्दै आज म एक्लो भएछु।।

छैन मलाइ दु:ख भन्थे रुन पुगेछु
छैन मलाइ निन्द्रा भन्थे निदाउन पुगेछु
हेर्दा हेर्दै आज म तिमी बाट टाढा पुगेछु
अन्यासैमा आज म रुन पुगेछु।।

शून्य यो कोठा हेर्दै दिन बिताउदै छु
आफुलाई एक्लै पाउदा दुखी हुन पुगेछु
बिर्सेछु मैले आज म त एक अभागी हु
अन्यासैमा उसलाई बोलाउन पुगेछु

#उदास


म अभागी छोरा

Meelan Shrestha

जन्मिदै दैबले हजुरको छ्त्र छायां खोसिदियो
हजुरलाई देख्ने अनि माया पाउने अधिकार नै खोसिदियो
कस्तो हुन्छ बाबाको माया मलाई थाहा छैन
त्यो निष्ठुरी दैबले हजुरलाई नै खोसिदियो

बाल्यकाल बित्यो बाबा हजुरको माया बिना
यसरि नै बित्दै छ्न दिन हरु हजुर बिना
कति चोट सहनु भयो ममिले हजुर बिना
जिन्दगी नै अधुरो लाग्छ हजुरको माया बिना

हजुरको मुख हेर्न नपाउने म अभागी छोरा
हजुरको स्पर्श अनि आशिष नपाउने म त्यो कान्छो छोरा
भाग्यले ठगेको होकि भाबीको लेखा हो यो
हजुरको माया नपाउने म अभागी छोरा

#अन्य


भुल

Meelan Shrestha

गल्ती आफ्नै थियो निष्ठुरीलाई चोखो माया गर्नु
सबै बिर्सी जिन्दगी उस्कैलागी जिउन खोज्नु
हो म पागल थिए घन्टाै उस्लाई दोबाटोमा कुर्नु
उस्को एक मुस्कानको लागि आफै मर्न खोज्नु

थाहै भएन कति चाडैं माया बसेछ
सोच्दै नसोची मुटु दिएछु घात भएछ
घरमा आमालाई उनको बारेमा भन्नू गल्ती भएछ
थाहै भएन कति चाडैं मेरो मुटु टुटेछ

आफ्नो भबिस्यको वास्ता नगरी
उनको पछि लाग्नु ठुलो भुल भएछ
मुटु सुम्पेर उनी सङ्ग माया लाउनु
मेरो जिन्दगी कै सबै भन्दा ठुलो भुल भएछ

#धोका


संगीत लिम्बु

Sangit Limbu

माया कस्तो ?अनोठो साब्द छ है दुई
अक्षरले बनेको तर हजारौको खुशिसग
जोडिएको हुन्छन् तिमिलाई कुन सब्दले सम्बोधन गरुँ मेरो मनले भेटाउन नै सकिरहेकोे छैन । बिगतका ति अनमोल पल्हरु सम्झिन्दा आखामा आसुको ताल्ल बग्न थाल छ।
थाहा भएन यो माया सब्द्ले यति धेरै घोच्छ भनेर यदि पहिले थाहा भएदिएको भए त यो माया भन्ने सब्दबाट नै टाढा रहने थिए होला आय आएर यस्तो त हुन्थेना होला तर आज आएर पछुतापमा जलिईरहेको छु।
कुनै दिन्का तिई सुनौलो पल तिमीलाई सङ्गागाई बिताइका पलहरु सम्झिन्दा आज यस्तो लाग्छ कि आज त त्यो दिन का पल हरु पनि सुन्य लाग्छन।।
तिमीलाई भुल्न हजारो कोसीस गर्छु तर तिमी लाखौं चोटि सम्झ्ना आईरहन्छयो माया भनेको यस्तो रहेछ बिर्सनु खोजी राछु तर कता कता उस्को साम्झा मा घरीघरी सतै रहन्छ ।

#माया / प्रेम


घृणा

गगन बिष्ट

म बिना एक्लो जीवन कटाउँछु नभन ।
मलाई तिम्रो दिलबाट हटाउँछु नभन ।।

तिमिबिना मर्छु म त तिमिलाई पनि थाहा छ ।
मेरो लागि सेना पुलिस खटाउँछु नभन।।
मलाई तिम्रो दिलबाट हटाउँछु नभन ।।।

#अन्य


बिरही

बिगतकोपलमा जिउनेआधार

गजल -

मेरो नाङ्गो गिजाले मकै टोक्न नसकिने भो अब ।
रोगले नि गलायो मलाई खोक्न नसकिने भो अब ।

आफ्नै नाता नातिनी हरु पनि हुर्केर जवान भए
रहर लागेर आउँदा पनि बोक्न नसकिने भो अब ।

सम्झिन्छु अहिले डोकोमा बोकी बुढी खोली तरेको
अहिले झोला राख्ने काँटी ठोक्न नसकिने भो अब ।

मुस्कुराउँदा हिमाल हाँस्ने अनुहार पनि चाउरिए
रसाई बस्छ आँसु आँखामा रोक्न नसकिने भो अब ।

लठ्ठी पनि समाउन छाडियो अनि जिब्रो लर्बरायो
मर्ने बेलामा राम नाम पनि घोक्न नसकिने भो अब ।

बिरही गोकुल बोहरा

#अन्य


माया

Symaisa Lama

तिमि माया गर्नलाई कारण खोज्छौ भने जबसम्म मलाई हेर्ने तिम्रो मन फेरिदैन तबसम्म कुनै कारण भेट्ने छैनौं किनकि माया कारण ले होइन मनले गरिन्छ।।।

#माया / प्रेम


सकिन

Shiva Hari Khatiwada

मुक्तक

हेर्दा त्यही नजिकै देखिन्छ खुशी च्याप्प समाइ
मेरो ओठ सम्म पनि ल्याउन सकिन !
कहिले काहीँ खुल्ला प्राय बन्द देख्छु मनको ढोका ,नजिक रहेर पनि च्याउन सकिन !!
जिन्दगीले जता डोहोर्याउछ बाध्य भै हिड्नु सिवाय अरु केही गर्न नसकिने रहेछ ,
कतै देख्दिन जमीन समुन्द्र बिच पुगेको छु हातमै बहना भएर डुङ्गा पनि ख्याउन सकिन !!!
२०७५/०१/१८
# शिबहरी खतिवडा " अन्जान "

#अन्य


याद

Niraj Shankar

आज भोलि तिम्रो चर्चा चुलिएको छ रे
सुन्दैछु बिगत सबै भुलिएको छ रे
क्षणिक खुसीसङ्ग रम्दै,काट्दै छौ रे कुरा मेरो
मनमुटुको तस्बिर मेरो सुलिएको छ रे.

#अन्य


maya

Ayush Sharma

आकाश म बन्छु, जुन बन्नु तिमी "
मेरो अंगअंग बग्ने खुन बन्नु तिमी "

मेरो हाँसोमा अनि मेरो आँसुमा "
सदैव मैले सुन्ने धुन बन्नु तिमी

#माया / प्रेम


what is this

अक्कल ब शाह

बिउझीदा सपना देख्ने हरुको भिड छ याहाँ
ब्यावरिक्ता दुई पैसाको छैन
अरुको बारेमा वकालत गर्नेहरु को भीड छ याहाँ

#अन्य


बेदना

अक्कल ब शाह

पिडित र पिर्थक्ताको प्यासि हु म !
सङ्घर्स र पर्तिछाको अत्यासि हु म !!
त्यो यकल अनि स्वार्थले भरियको समाजले भन्छ
आकास अनि पातल लाई मिलाउने सप्ना देख्ने मध्यको यक हु म



अक्कल ब: शाह

#उदास