Shiva Hari Khatiwada

सकिन


मुक्तक

हेर्दा त्यही नजिकै देखिन्छ खुशी च्याप्प समाइ
मेरो ओठ सम्म पनि ल्याउन सकिन !
कहिले काहीँ खुल्ला प्राय बन्द देख्छु मनको ढोका ,नजिक रहेर पनि च्याउन सकिन !!
जिन्दगीले जता डोहोर्याउछ बाध्य भै हिड्नु सिवाय अरु केही गर्न नसकिने रहेछ ,
कतै देख्दिन जमीन समुन्द्र बिच पुगेको छु हातमै बहना भएर डुङ्गा पनि ख्याउन सकिन !!!
२०७५/०१/१८
# शिबहरी खतिवडा " अन्जान "

#अन्य