Symaisa Lama

माया


तिमि माया गर्नलाई कारण खोज्छौ भने जबसम्म मलाई हेर्ने तिम्रो मन फेरिदैन तबसम्म कुनै कारण भेट्ने छैनौं किनकि माया कारण ले होइन मनले गरिन्छ।।।

#माया / प्रेम