गजल
Symaisa Lama
एक पछि अर्कोमा माया सराउन जानिन
तिमिले जस्तै सबैलाइ मन पराउन जानिन
मिलन पछि बिछोड जिन्दगीको रित रहेछ
त्यसैले त होला सायद म दराउन जानिन
दुख्छ मुटु तिमी पराइ सङ्ग बोलेको देख्दा
तर धोकेवाज भन्दै पनि कराउन जानिन
सधै तिम्रो मायाको सांसारमा रमाएर होला
तिमी बिना आफैमा कहिल्यै हराउन जानिन
bebakub
तिम्रो मन को राजा
hijo aaj yo raja ghar ma yeti basdaina
jun KT lai kati Maya gare pani to KT lai pachdaina
गजल
Symaisa Lama
केही त्यस्तो पल जिबनको अतीत हुदा रहेछन
धनको धनिहरु पनि यहाँ पिडित हुदा रहेछन
जिन्डगिको यात्रामा धेरै चोट पाए पछि मात्र
चोटहरुनै सहित्य अनि कतै सङ्गीत हुदा रहेछन
पाप गर्नेको नै फलिफाप हुदो रहेछ त्यसैले
सज्जन भन्दा पनि खराबी चर्चित हुदा रहेछन
मायामा सांसार अदेको छ या छैन तर पनि
महान ब्याक्ति पनि मायामा समर्पित हुदा रहेछन
बल भन्दा बुद्धि ठूलो भएर होला सायद यहाँ
कलमको सामु हतियार पराजित हुदा रहेछन
गजल
Symaisa Lama
एक पछि अर्कोमा माया सराउन जानिन
तिमिले जस्तै सबैलाइ मन पराउन जानिन
मिलन पछि बिछोड जिन्दगीको रित रहेछ
त्यसैले त होला सायद म दराउन जानिन
दुख्छ मुटु तिमी पराइ सङ्ग बोलेको देख्दा
तर धोकेवाज भन्दै पनि कराउन जानिन
सधै तिम्रो मायाको सांसारमा रमाएर होला
तिमी बिना आफैमा कहिल्यै हराउन जानिन
दोसि
Krishnâ Riyaz
नचाहादा नचाहदै गएको थिए हिज
सबैको सामु दोसि भएको थिए हिज
सबैले भन्नू भएहोला फरार भो भनेर
तर आफ्नै Boss को गाली सहेको त थिए हिज
धोका
Padam Bohara Xettri
सपना सबै बिहानी सँग जलेर गयो,
आफैलाई यो मनले छलेर गयो!!
कस्ले पो साथ कहा दियो र मलाई,
फेरि आज नहुने हल्ला चलेर गयो!!
मुक्तक
Luk Chandra Tharu
अाफुले पाउन नसक्ने त्यो रहरकाे के काम ।।
खाएर पनि नमर्ने त्यो जहरकाे के काम ।
जन्मेको छु एउटा सुन्दर गाउँमा प्रिय ।।
जहाँ काेइ छैन अाफ्नाे त्यो सहरकाे के काम ।
लुक चन्द्र थारु
कोहलपुर -१५ चन्नहावा बाँके
मुक्तक
Luk Chandra Tharu
रानी बनेर घर बिगार्ने घरबार चाहिदैन ।।
राजा बनेर देश बिगार्ने दरबार चाहिदैन ।
सक्छाै भने शान्ति लेख्ने कलम देऊ ।।
हत्याहिंसा गर्ने तरबार चाहिदैन ।
लुक चन्द्र थारु
काेहलपुर -१५ चन्नहवा बाँके
बिछोटिएको ™पल¥
MMahesh Gm
तिमी बिना जिउने आधारै देखिन्!!!
तिमी बाहेक यो दिलमा अरू कोहि
राख्ने ठाउ नै भेटिएन्!!!
तिमी त संसार लाइ खुशि बनाउदै
गँयौ तर म आफैले आफैलाइ
समाल्नै सकिएन्!!!
महेस जिएम
हाल मलेसिया देखि...
धोका
Padam Bohara Xettri
दिन पनि यस्ता आऊलान सोचेकै थिइन
देलान दुख सताऊलान सोचेकै थिइन
मायाको नाटक गरि छोडेर जाने हरू
पिडा बनि याद मा धाऊलान सोचेकै थिइन
padam bohara xettri
distik Doti
village Babina
Good morning
सन्तोष थारू
विना बादल वर्षात हुदैन ।।
सुर्य न अस्ताय रात हुदैन ।
मेरो यस्तो हाल भएको छ कि ।।
तिम्रो याद विना दिनको सुरुवात हुदैन ।
Padam Glan
तिम्रो मेरो साईनो आज छुटे जस्तै छ
दोबाटोमा हिड्दा हिड्दै टुटे जस्तैँ छ
नभन त्यो अजम्बरी~हुन्छ हाम्रो नाता
सबै थोक पराईले हिजै लुटे जस्
धोका
Padam Bohara Xettri
बिरामीको नाममा धेरै पिर भेटियो!
मुटू भित्र मान्छेको शिर भेटियो!!
शंका लागि एक्सरे गरेर हेर्दा,
छाडि जाने निष्ठुरीको तस्बिर भेटियो!!
पदम बोहरा
आदर्श गाऊपालिका 6 गिरिचौका
1 बबिना डोटि
औकात नखोज
Krishna Raikal
मुक्तक
आजआयर मेरो ठुलो औकात नखोज
मेरो हैसियत भन्दा ठुलो सौगात नखोज
गरिब छु तर कसम अपार माया दिनेछु
धनरुपि अन्धाकारको कालो रात नखोज
किसन रैकाल
आर्दस गाउपालिका वडा नंमर १ गिरिचौका
बबिना डोटि हाल भारत बेङलुर
माया प्रेम
Padam Bohara Xettri
तिमि सँग एउटा कूरा माग्छु नाई नभन्नु ल
तिम्रै लागि नै देउता भाग्छु नाई नभन्नू ल
प्रेमको चिनो गुलाब उपहार दाई तिमीलाई
दिल भित्र नै सजाई राख्छु नाई न भन्ननू ल
name: पदम बोहरा
distik ; डोडि
जिन्दगि
Arjun Kumal Chetri
फुल संग नाता गासै भने ओईली जानेहोकी ….
आकाश संग नाता गासै भने भुईमा खसने होकी …
समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी