maya bina sansar adhuro xa
Saugat Shakya
A Maya vhandai bolauthau malai xadi kaha gai dau birshana ta sakdina tara temroi yad lai samji bashu temro yad lai samji da samji dai akha bata aashu kha sau xu
shayri
हजुरको सहयत्री सोभित माँ
teri mohbat par mera hak to nahi par dil chahata he akhri sas tak tera itizar karu
जिबन
s B Shrestha
काँडासँग जिउनु पर्छ जिबन ।
भराेसामा बाँच्नु पर्छ जिबन ।।
अाउ अंगालेर हेर एक फेर ।
ईच्छा अांकाक्षा बन्धकी राखी ।।
सयौ जुनि माया गर्छु ।
अधुरो जिबन यात्रा पेज
सयौ जुनि माया गर्छु। हुन्न भन्थौ पराइ छोडेर गयो दोबाटो मै यो मन जलै।
Prem
Sangit Limbu
प्रेम एउटा आभास हो जो माया गर्ने आफ्नो मान्छे साथ! नहुदा पनि उसलाइ याद गरेर आफुमा पाउन सकिन्छ !
शब्दनै माया प्रेमको
MMahesh Gm
म हरपल मायाप्रेम को शब्द कोर्ने गर्छु!!!
किनकि माया मा धोका पाएको छु!!!
म कुनै साहित्यकार बन्न खोज्या होइन
केवल मनका आफ्नै बेदना हरू
पोख्न खोज्दै छु!!!!
उजादपुजाद तुक्रिएका मनहरू
लाइ तुक्का तक्का गरि जोर्न खोज्दैछु!!!!!
भक्कानिएका ईनै मनहरू लाइ केहि
शब्दमै शिमिट बनाउदैछु!!!
महेश जिएम हाल मलेशिया ""
प्रेमको समन्ध but अन्धकार
MMahesh Gm
मेरो भन्नु अब केहि छैन्!!!
तिम्रो मेरो बिच मा अब केहि रहेऩ््!!
तिमी जहा गए पनि जस्को शिन्दुर भरे
पनि त्यसैमा रमाउनु त्यसमा मेरो
कुनै अधिकार छैन्!!!
तिम्रो मायाको कुनै ब्याख्य गर्नु पर्दैन्
त्यसमा मेलो आवाज उठाउन अब
कनै अधिकार नै छैन्!!!
महेश जिएम हाल मलेशिया देखि!!
आरिस
Sangit Limbu
प्रेम कस्तो लैइ भनिछ ।
================
%जस्ले प्रेम साचो गरेको छुन्छ।
%अनि सानो सानो कुरा लाई पनि ठुलो कुरा नरखने लैइ सानो %।। कुरालैइ मन्मा इख नरखने अनि ।।
%उस्ले मलाई नर्म्रो सब्द गरियो भनेर ।
%चित्ता नधुखाउने ।।
%आफुले माया गरेको मान्छे ले भनेको भनेर सहने ।
%उसले जस्तो गरियो तेय्स्तै गर्छु न भने ।।
%बरु आफ्नो ठाँउ मा बस्ने ।
%उस्ले मेरो मन्न दुखायो भनेर कहिले नसोच्ने ।।
%उसले जो जस्तो साथीहरू सङ्ग्ग बोले पनि आरिस नगंने ।
%उसले साचो माया गरेको छ भने उस्ले जो सङ्ग्ग बोले पनि ।
%अय्ति उस्ले माया गरेको छ भने उ हाम्रो नै हुने छ ।
%यति उस्ले माया गरेको छैन भने जतिसुकै आरिस गरे पनि %हाम्रो हुने छैन ।।
===============मेरो भनाइ राम्रो लागेमा
तल कोमेट लेखनुस है।।
याे के हाे
Dipendra Fuyal
.आँसु को अर्थ के था मलाई तिमी ले सिकाइ देउ
यस्तै हाे तेरो माया भन्छाै ,अनि कस्तो हुन्छ लु त सिकाइ देउ॥
माया मा दुख कै संसार छ ,हाे अनि माया मा विश्वास पछि मात्र सुख छ
तिमी मलाई विश्वास गर्दा त गर्दैनाै अनि
खाक माया देखिन्छ ॥
माया को आभास
MMahesh Gm
तिम्रो साथ बिना यक्लै बस्न काहा सक्छु र!!!
तिम्रो माया बिना यक्लै जिउन काहा सक्छु र!!!!
कसम कसम बरू माया मा जानेै जाहोस् तर
बिछोदको पल कहिले न आहोस??तिम्रो माया
बात बिछोत्यर काहा खुसि हुन सक्छु र!!!!
तिम्रो मनको आवाज अरू कोहि कसैले लुतेको
हेर्न काहा सक्छु र!!!
तिम्रो अङगालोमा म बाहेक अरू कोहि
अङगा लिएको हेर्न काहा हेर्न सक्छु र!!!
महेश जिएम हाल मलेशिया देखि//
दाङ घोराहि बस्ति....
प्रदेशको पिदा
MMahesh Gm
प्रदेसको पाइला चाल्दा चाल्दै बित्ने भयो जिबन!!
सोच्दा पनि सोचेको छैन काहा र कहिले हुन्छ अन्त्य जिबन!!
जस्तो सुकै दु:खकस्ट आई परे पनि सहेर गर्नु पर्ने प्रदेशिको नियम!!
घरमा बाबा मम्मिहरू रूदै हुनुहुन्छ रे प्रदेशि छोरा लाइ सम्झि(2
प्रदेशि बाबुको अन्तिम हुदैछ प्रदेशको त्यो तातो मरूभुमिमा
बाँचे भने ठिकै छ मरे भने न रूनु है तपाईको प्रदेशि छोरा लाइ सम्झि""
बरू केहि आसिर्बद चदाइ दिनु बिन्ति तपाईकै प्रदेसि छोरा माथि!!!!
महेश घर्ति मगर हाल मलेशिया देखि"
शीर्षक नहुनु पर्ने गजल मा
Shiva Hari Khatiwada
<> गजल <>
बाटो बिराउछ जस्ले खबरदारी गराउछु !
सत्य बाटो हिड्नेलाइ सधै मन पराउछु !!
जे गरे नि हुन्छ भन्ने घमण्डि बन्दिन म ,
कतै गल्ती भयो भने सबै संग डराउछु !!
काम शोषण गर्दिन म बन्दिन म ठालु ,
आफू पनि काम गर्छु अरु लाई अराउछु !!
कम्जोर पाए भने कुट्छन अनि खोस्छन,
लुटेको देखे भने तत्काल त्यही भराउछु !!
आटिलो छु फुर्तिलो छु म डराउदिन कतै,
सत्यलाइ जिताइ गलत गर्नेलाई हराउछु !!
२०७५/०३/१४
# शिबहरी खतिवडा " अन्जान "
#मन
Rajesh R M
#आखिर मेरो पनि त मन हो ।
टुक्राउने कोसिष नगर प्रिय. ।।
पाप लाग्ला कसैको मन ।
रुहाउने कोसिष नगर प्रिय. ।।
धोका
जिन्दगीक यात्राहरु
जब कसैले कसैलाई यती धेरै माया गर्छ कि सारा संसार अनि भगवान भन्दा पनि ठुलो पनि उनलाई नै ठान्छ र आफ्नो प्रेमको पुजा गर्छ वा उनिबाहेक सबैथोक गुमाउन तयार हुन्छ भने, तब उनको माया पाएपछि उसले पाउने खुसीको त सिमा नै हुदैन अर्थात त्यसले आफुलाई सायद संसार कै सबैभन्दा भाग्यमानी मान्छे ठान्छ । उ केवल उनिसँगै रमाउन र खुसी हुन पाएको हुन्छ तर जब कुनै बेला जिन्दगीको गोरेटोले यस्तो मोड लिन्छ कि नचाहेरै पनि केही यथार्थ भोग्नुपर्ने हुन्छ । अर्थात जोडिएका मनहरू टुक्रिनुपर्छ भने तपाई आफै सोच्नुस त यदी तपाईले पनि कसैलाई धेरै नै प्रेम गर्नुहुन्छ, यत्ती धेरै कि तपाई उनिबिना एक पल पनि बाच्न त के सोच्न पनि सक्नुहुन्न तर एक दिन यस्तो आयो कि जुन दिन तपाईले यो संसारमा रहेपनि उनिबाट धेरै टाढा जानुपर्यो । ल अब तपाई आफै सोच्नुस त तपाई के रोज्नुहुन्छः (१) जिबनः के मनमा रोपेर सजाएको प्रितीको फुललाई उखेल्न सक्नुहुन्छ वा पलपल तड्पिएर पागलजस्तो बनेर बाच्न सक्नुहुन्छ । (२) मृत्युः या उनिबिना तपाईको जिन्दगी नै समाप्त भईसक्यो । यदि तपाई सँग धैर्य छैन वा आफुलाई नियन्त्रण गर्न सक्नुहुन्न र एक एक पल उनकै यादले सताईरहेको छ भने तपाई मृत्यु रोज्नुहुन्छ । अर्थात उनिबिना अरूसँग जिन्दगी बिताउन सक्नुहुन्न र उनको साथ बिनाका पलहरू बाच्न पनि सक्नुहुन्न भने तपाई अर्को जुनी भएपनि उनिलाई मात्र पर्खन चाहनुहून्छ । तपाई मर्न त चाहनुहुन्छ तर पहिले यो थाहा पाउनुहोस किः– के कसैले अर्को जुनी देखेको छ र, के मरेपछि ति दुई आत्माहरू को मिलन नै हुन्छ भन्ने छ र जिन्दगी अघि र जिन्दगी पछिका यथार्थहरू कस्ले पो देखेको छ र । जती छ यो जिन्दगी भरि मात्र सिमित छ । के तपाई मरेर तपाईको बाकी जिन्दगी अरूलाई दिन सक्नुहुन्छ र सायद कदापी पनि सक्नुहुन्न किनकि तपाईको जिन्दगी नै त्यती मात्र थियो जुन तपाईले जिएर सक्नुभयो र तपाईको मुत्युको पालो आउदैछ भने अरूलाई जानी जानी किन झुटो बोल्नुहुन्छ । तपाई मरेर पनि कदापी खुसी हुन सक्नुहुन्न किनकी मृत्यु त बियोगको लागी आएको हुन्छ जुन सबैको लागी अन्तीम दिन आउछ तर तपाई त्यो दिनलाई अगाडी नै आफै बोलाएर ल्याउदै हुनुहुन्छ । मृत्यु रोज्नुभन्दा पहिले जिन्दगीका एकएक यस्ता पलहरू पनि संघर्ष गरेर बाच्नुहोस की जुन पलहरू तपाईको मृत्युभन्दा एक रत्ती मात्र अघिका होऊन अर्थात जिन्दगीका यस्ता पलहरू पनि जिउन खोज्नुहोस कि जुन पलहरूले तपाईको मृत्युलाई बोलाईरहेका हुन्छन ।।।
सागर तामाङ सोलुखुम्बु हल मलेशिया
माया
जिन्दगीक यात्राहरु
जब एउटा सामान्य मान्छेले सपना देख्छ अनि त्यसले त्यो सपना पुरा गर्न चाहन्छ तर कहिलेकाही त्यो व्यक्तीले आफुभित्रको साहस र आटलाई बाहीर देखाउन सक्दैन अर्थात उसले कयौं चोटी गरेको मेहेनतले पनि उ बिफल हुन्छ । किनकी उ एक्लो हुन्छ अनि आफुलाई सधै एक्लो र कमजोर ठानेर मेहेनत गरिरहेको हुन्छ र त्यो मेहेनत सपना बाहेक अरू कुराहरू (जस्तैः एक्लोपन) मा पनि बाडिन्छ । जसकारण उ बिफल हुन्छ । कहिलेकाही परेको धेरै ठुलो चोटमा पनि आफुलाई सम्हाल्न छोडेर उसले नकारात्मक सोच्न थाल्यो भने पनि उ बिफल हुन्छ । अर्थात पुरा हुन लागेको सपना पनि अन्तीम पलमा आएर अधुरै रहन्छ । प्रेम नै यस्तो शक्ती हो, जस्ले सपना पुरा गर्ने साहस र आट देखाउछ । धेरैजसो प्रेममा धोका पाएका मान्छेहरू नै सपना देख्छन अर्थात तिनीहरू आफ्नो प्रेममा भोगेको पिडा र बिफलता नै सपनाको माध्यमबाट पुरा गर्न चाहन्छन । त्यस्ता मान्छेहरू अवश्य पनि सफल हुन्छन किनकी तिनीहरूलाई प्रेमको पिडाले सपना पुरा गर्ने शक्ती प्रदान गरिरहेको हुन्छ अर्थात तिनीहरू आफु हरपल तड्पिएको एक एक पलको बदला आफ्नो सपना पुरा गरेर लिन चाहन्छन । वास्तवमा प्रेम नै सफलता पाउने हतियार हो । यो संसारमा हामी जस्तै हरेक मान्छेहरू हुन्छन जुन प्रेममा हार खाएर जिन्दगी देखी नै हार खाएको जस्तो ठान्छन र तिनिहरू यो संसारमा आफुलाई कमजोर हरपल तड्पी तड्पी बाच्न बाध्य हुन्छन तर कोही कोही मान्छेहरू नै प्रेमको बियोग र पिडा लाई एउटा सपना र चुनौती मानेर त्यो सपना पुरा गर्न चाहन्छन । अनि एक दिन त्यो सपना पुरा गरेरै देखाउछन । तपाईले पनि प्रेममा धोका पाउनुभएको छ तड्पीएर बाच्नुभएको छ भने, आजै त्यो पिडाका एकएक पलहरूलाई सपना र चुनौती सम्झेर सफलता हासील गर्नतिर लाग्नुहोस ।
हिजो
नयन शेर्मा
हिजो आज फाटेको पाइन्ट धैरे लाउने गर्दछ।
तेही फाटेको पाइन्ट लगाएर बोजु कोमा जाँदा
बिचार नाती भनि उहाँ का ति धमिला आखा नियाल्दै
हेर्न भयो आनि बोजु पुरानो थैली बाट मज्जाले
बेरिएका पैसा सजाएर दिनु भयो आनि नाती भनि लोमो साँस फेर्नु भयो बिचार नातीलाई बाऊ ले लुगा
किन् दिंदै रहेछ भनुभयो ।
भिम राज
Bheem B K
तिमी संग बाईक्क मा चडी होट्टल तिर गाको थीय २( अैले हेर्दा अर्रकै को साथ चोको माया लाको थिय २