पश्चात्ताप
Rajesh Kumar Yadav
हामी पनि संलग्न गर्दछौं
तर तिमीसँग कुरा गर्दैनौ
किनकि हामीले खेल्ने सम्बन्धहरु
तपाईंलाई तुरुन्तै नजानुहोस्
तपाईं जस्तै पश्चात्ताप नगर्नुहोस्
मायाँ
Døsê Ãñanđą
कोहि किन जिन्दगिमा यति धेरै प्यारो लाग्छ
जो आफ्नो हुदैन उसको आस लाग्छ
खै के भन्नु र यो पागल मनलाई
जस्को मनमा ठाउ छैन उसको मनमा बाँस माग्छ
सपना देख्छ प्रदेशी ले
Binod Shahi Biswo
हिजोराती सपनी मा जेलपडे को देखे
प्रदेसी यो भुमि मा नेलपडे को देखे
सोदेस छोडि प्रदेशको पिडा यस्तै हो हजुर
आज भोलि मेरोदेस मा भेल बडेको देखे
आफ्नो देस्मा उन्नती सबैले चाहान्छन
धनगढी देइ धरान सम्म रेल चडेको देखे
बिनोद साही दैलेख लाइचौर
हाल कर्म भुमी देस बाट साभार
विश्वास
Rajesh Kumar Yadav
यदि म मा एक कथा भन्छु
म पनि मेरो कथाको बारेमा घबराउनेछु
त्यो मित्रले मलाई तपाईंको सत्य बताउनेछ
तपाईको हृदयमा के हुनेछ भनेर सोच्नेछ
तपाईंको नाम मेरो आँखाको पानी भन्नेछ
उनले मलाई कसरी बिच्छेदन देखाउनुभयो?
तर एक दिन उसले आफूलाई कल गर्नेछ
संघर्ष
Rajesh Kumar Yadav
सोच्नुहोस् र तपाईंका विशेषताहरू लेख्नुहोस्
आज परिवर्तन आवश्यक छ
तपाईं कसरी परिवर्तन गर्न चाहनुहुन्छ
प्रर्देशि पिडा
बिगतकोपलमा जिउनेआधार
बार्ह् घन्टा डिऊटि गर्नु प्रर्देश को खाडि तिर
आफ्नो मान्छे आफ्नै हुन्छ दुख शुख बॉडि हेर
घामले पोले पर्देशमा पानि दिने कोहि हुन्न
संघर्ष छ जिबन यहॉ हल्का दुख्ख झेलि हेर
भन्छौ तिमी प्रर्देशमा पैसा तेसै आऊन्छ भनि
दुख्ख पिडा भोक प्यास तिम्ले पनि सही हेर
बिरही गोकुल बोहरा
हाल दिल्ली फरीदाबाद
माया को आवाज
MMahesh Gm
सबै चिज. छोर्दियौ!!
तिम्रो माया लाइ अर्कै तिर मोर्दियौ!!
मायाको नाऊ मा तिम्ले गोलीको
प्रहार भन्दा पनि त्यज .
मुटुलाइ छियाछिया पारिदियौ!!
धर्किने धर्कनमा पनि तिम्रै
नाम को छाप अल्झाइ. दियौ!!!
कोहि न भेटिएने ठाउमा एक्लो पारिदियौ!!!
कोहि न आउने ठाउमा एक्लै छारी दियौ!!!
कहिले न रसाउने आखा पनि य़हि बेला
रसाउने बाध्य बनाइदियौ!!!
महेश जिएम...
लगिदेउ मेरो जिन्दगीलाई यहाँ बाच्ने रहर छ मलाई
Raju Rijal
लगिदेउ मेरो जिन्दगीलाई उपचार कतै हुन्छ भनी मलाई बुझिदेऊ मेरो भावनालाई अझै बाँच्ने रहर छ मलाई लगिदेउ मेरो जिन्दगीलाई यहाँ बाच्ने रहर छ मलाई
हसिया
दिपक खालिङ्ग अन्तरदृस्टी
हसिया बिना त घाँस काटनै गाह्रो भो
रक्सि बिना त आफुलाइ मात्नै गाह्रो भो
म कसरी विश्वास दिलाउ खै
तिमी बिना त एकपल पनि बाच्नै गाह्रो भो
मेरि अामा
नबराज मिश्र
हजार चाेट मनमा हुन्छ तर रुदिनन मेरि अामा
सन्ततिकाे पीडा मनमा तर दिक्दार हुदिनन मेरि अामा
कति सपना बाेकिकि हुन्छिन सन्ततिकाे लागि तर
सन्तान छाेडि पैसा पैसा चन्दै धनकाे पछि कुदिनन मेरि अामा
nabaraj mishra
मेराे देश
नबराज मिश्र
कता कता यस्ताे लाग्छ मानबता हरायकाे देश मेराे
बुद्दि जिबि सबै खाडिमा ठुट्टे नेतामात्र करायकाे देश मेराे
दिन दिनै बलत्कार का घट्नाहरु घटिरहन्छ काेहि बाेल्दैन
अाफैलाई अाफ्नाे देश नर्क लाग्छ बिदेशिले मनपरायकाे देश मेराे
बुझ्दैन कसैले मेराे देश के हाे भनी यहाँ सामन्तिकाे सस्कार छ
चन्द्र सुर्य अङकित झन्डा फर्फरायकाे देश मेराे
बिरगाेर्खालिले पनि अङ्रग्रेजलाई यकायक हरायकाे देश मेराे
नबराज मिश्र कपन,काठमान्डौ
उस्तै लाग्छ
Scientific Kishor
धन उस्तै लाग्छ अनि ,मन उस्तै लाग्छ
उनले दिएको त्यो ,वचन उस्तै लाग्छ
कहिले मलाई मन पराएजस्तो ,कहिले अर्कैलाई
उनले दिएको चोखो मायाको ,प्रबचन उस्तै लाग्छ ।
अँझै याद छ
Khatri Nabin
उनले बोल्ने सुमधुर त्यो बोली अझै याद छ , चट्ट सुहाउथ्यो उनले लाउने चोली अझै याद छ ।।
पागल भाथेँ अर्कैले डोलि चढाई उनलाई लाँदा , पराई को त्यो उनले चढ्या डोलि अझै याद छ ।।