हजार चाेट मनमा हुन्छ तर रुदिनन मेरि अामा सन्ततिकाे पीडा मनमा तर दिक्दार हुदिनन मेरि अामा कति सपना बाेकिकि हुन्छिन सन्ततिकाे लागि तर सन्तान छाेडि पैसा पैसा चन्दै धनकाे पछि कुदिनन मेरि अामा nabaraj mishra
#अन्य