Binod Shahi Biswo
सपना देख्छ प्रदेशी ले
हिजोराती सपनी मा जेलपडे को देखे
प्रदेसी यो भुमि मा नेलपडे को देखे
सोदेस छोडि प्रदेशको पिडा यस्तै हो हजुर
आज भोलि मेरोदेस मा भेल बडेको देखे
आफ्नो देस्मा उन्नती सबैले चाहान्छन
धनगढी देइ धरान सम्म रेल चडेको देखे
बिनोद साही दैलेख लाइचौर
हाल कर्म भुमी देस बाट साभार