नबराज मिश्र

मेराे देश


कता कता यस्ताे लाग्छ मानबता हरायकाे देश मेराे
बुद्दि जिबि सबै खाडिमा ठुट्टे नेतामात्र करायकाे देश मेराे
दिन दिनै बलत्कार का घट्नाहरु घटिरहन्छ काेहि बाेल्दैन
अाफैलाई अाफ्नाे देश नर्क लाग्छ बिदेशिले मनपरायकाे देश मेराे

बुझ्दैन कसैले मेराे देश के हाे भनी यहाँ सामन्तिकाे सस्कार छ
चन्द्र सुर्य अङकित झन्डा फर्फरायकाे देश मेराे
बिरगाेर्खालिले पनि अङ्रग्रेजलाई यकायक हरायकाे देश मेराे


नबराज मिश्र कपन,काठमान्डौ

#अन्य