दिपक खालिङ्ग अन्तरदृस्टी
हसिया
हसिया बिना त घाँस काटनै गाह्रो भो
रक्सि बिना त आफुलाइ मात्नै गाह्रो भो
म कसरी विश्वास दिलाउ खै
तिमी बिना त एकपल पनि बाच्नै गाह्रो भो
हसिया बिना त घाँस काटनै गाह्रो भो
रक्सि बिना त आफुलाइ मात्नै गाह्रो भो
म कसरी विश्वास दिलाउ खै
तिमी बिना त एकपल पनि बाच्नै गाह्रो भो