भगवान
तिम्राे लाग्छ माया सानु
भगवान लाई नै पत्थर मान्छन किन
साचाे माया गर्नेलाई पराई ठान्छन किन
खै अाज भाेलि उनलाई कुन्नि के भाछ
झुट्टा बाचा कसक अाजभाेलि खान्छन किन
पर्देशि मान्छे नरेन्द्र अार सि सात समुन्द्र पारि
अागाे
तिम्राे लाग्छ माया सानु
अागाे पियर बाचेकाे मान्छे म त
मुटु बिना माया साचेकाे मान्छे म त
धाेका पीडा भन्ने दुनियाकाे रित हाे
उनकाे यादमा पागल भई हासेकाे मान्छे म त
अब त म कसैकाे यादमा पनि राेकाे हाे
तर पनि मैले भगवान सग नाता गासेकाे मान्छे म त
नरेन्द्र अार सि पर्देशि
उ नि बिनाकाे साथ
Ashish Xettry
धेरै भाे तिमी सँगसँगै नबसेकाे दिन हरु
भेटन अाँउदा सम्झिछाैकि ती दिन हरु
भेटनु छैन तिमिलाई अब सम्झन ती दिन हरु
भेअब पुग्याे तिम्राे माया म सम्झिन ती दिन
हरु
धाेका
तिम्राे लाग्छ माया सानु
मायामा अाजभाेलि धाेका किन हुन्छ हाेला
साथ छुट्दा मन छुट्दा यति सार्है मन किन रून्छ हाेला
कसैकाे यादमा हरपल अाज मत हजुर
जान त गई उसकाे यादले मन किन छुन्छ हाेला
मूत्यु
तिम्राे लाग्छ माया सानु
अाज भाेलि कसैकाे अास लाग्छ किन
जिउदाे शरिल पनि मरनकाे लास लाग्छ किन
छैन मलाई कसैकाे डर पनि यहाँ
तर पनि मरन कसैकाे त्रास लाग्छ किन
मुक्तक ✋तिम्रो माया✋
Santosh Jirel
हिजो राति सपनिमा तिमो याद धरै आयो /
बिरामी पो छौ भन्नी हल्लाहरु धरै छायो //
तिमिले लेखेको सनु पत्र बल्ल आज मैले पायो/
तिम्रो नमको पत्र पाउँदा बल्ल मलाई बिश्वास लाग्यो //
परदेशि जिवन
Xuchho Ma Samir
यस्तै छ दुनिया हजुर जमाना छ दामको
परदेश मा यस्तै छ हजुर सम्मान छैन कामको
कति सुन्दर घर देश छोडि आय परदेश मा
कस्ट जतिगरेपनि सिमित नि हुन्न मान्छे यहाँ
नामको
aama
Bimala Raut
Dashainma xori naauda man vari naparns hai aama
Pidhiko dilma basi barbar aanshu najharnus hai aama
Pradeshi sathi sangiharu dhamadham ghar phirda malai samjhi Kati roli
Xori aauxe hjrko aash namarnusa hai aama
Aanikalma khako rinle ghar aaunai sakina
Yespali Mero lagi Baru jamara naxrnusa hai aama
दशै /तिहार
Binod Bishwakarma
(1)मेरि बैइनी मलाई सम्झी भाईटिकामा रोईन होला!
पोहोर सालको फोटो हेर्दाहेर्दै मेरो तस्बिर छोईन होला !!
(2) साथी भाइ देउसिभैलि खेल्दै घर आगन मा आउदा !
मलाई सम्झी रोइन बेखुसी भइन होला!!:
(3)घर वरिपरि मख्ख मुलिको फुल फुल्दा!
मन भित्र मलाई सम्झी सपनिमा फुलेको माला उन छिन्होला !
(4)सप्तरङ्गि टीका मख्ख महलिको फुल माला सबैलाई देखदा!
भाइको निधारमा टिका लाउन मेरो बैइनी आकुलव्याकुल भैइन होला!!
Binod Bishwakarma
mamu miss you
Symaisa Lama
उहीँ गुन्य उहीँ चोली लाकी थियौ आमा
एका बिहानी सपनीमा आकि थियौ आमा
मलिन थियो मुहार तिम्रो भारी लाग्थ्यो मन
कि धेरै दु;ख कष्तनै पाकी थियौ आमा
टुलु टुलु हेरिरहे बोलाउन सकिन सपनिमा
भोकाइ हौकि के हि खाकी थियौ आमा
सुख भन्ने छैन कि के हो भगवान घरमा पनि
पहिले भन्दा झनै दुब्ली भाकी थियौ आमा
aama
Bimala Raut
Nalinusa hai pira aama baner dekhauxu
Falnako ta xori hu baner dekhauxu
Navanidinu hai kasailai pani barali hidnale bagar paryo baluwama lukeko sun xaner dekhauxu
कोसिस
नयन शेर्मा
आज भोलि तिम्रो यादहरु होला
तिम्रो घर नजिकै कोठा सरूम लाग्छ
तिम्रो यादहरुको सपना सजाउँदा
सजाउँदा रङ्गीचङ्गी बगैंचामा
रमाउन पुगेछु
jindagi mero
Sital Lamichhne
jindagi mero timlai sumpi diye timro name ma harek pal samjhirahanu timro aptharo kamma